"क्रिडेन्सियल म्यानेजर" "रद्द गर्नुहोस्" "जारी राख्नुहोस्" "अर्को तरिकाले सेभ गर्नुहोस्" "थप जान्नुहोस्" "पासवर्ड देखाउनुहोस्" "पासवर्ड लुकाउनुहोस्" "पासकीका सहायताले सुरक्षित रहनुहोस्" "तपाईंले पासकी बनाउनुभयो भने तपाईंले जटिल पासवर्ड बनाउनु वा तिनलाई याद गरिराख्नु पर्दैन" "पासकी भनेको तपाईंले आफ्नो फिंगरप्रिन्ट, अनुहार वा स्क्रिन लक प्रयोग गरेर बनाएको इन्क्रिप्ट गरिएको डिजिटल की हो" "तपाईं अन्य डिभाइसहरूमा साइन इन गर्न सक्नुहोस् भन्नाका लागि तिनलाई पासवर्ड म्यानेजरमा सेभ गरिन्छन्" "पासकीहरूका बारेमा थप जानकारी" "पासवर्डरहित प्रविधि" "तपाईं पासकीका सहायताले पासवर्ड नहालिकन साइन इन गर्न सक्नुहुन्छ। तपाईंले आफ्नो फिंगरप्रिन्ट, अनुहार पहिचान गर्ने सुविधा, PIN वा स्वाइप प्याटर्न प्रयोग गरी आफ्नो पहिचान पुष्टि गरेर एउटा पासकी बनाए पुग्छ।" "सार्वजनिक कीको क्रिप्टोग्राफी" "FIDO Alliance (जसमा Google, Apple, Microsoft र अन्य कम्पनी सामेल छन्) र W3C ले तोकेका मापदण्डहरूका आधारमा पासकीमा क्रिप्टोग्राफिक जोडी की प्रयोग गरिएको छ। निजी-सार्वजनिक जोडी की कुनै एप वा वेबसाइटका लागि बनाइन्छ। यो जोडी की युजरनेम र हामीले पासवर्डमा प्रयोग गर्ने वर्णहरूको स्ट्रिङभन्दा फरक हुन्छ। निजी की तपाईंको डिभाइस वा पासवर्ड म्यानेजरमा सुरक्षित रूपमा राखिन्छ र यसले तपाईंको पहिचान पुष्टि गर्छ। सार्वजनिक की चाहिँ एप वा वेबसाइटको सर्भरसँग सेयर गरिन्छ। तपाईं यी की प्रयोग गरी तुरुन्तै दर्ता वा साइन इन गर्न सक्नुहुन्छ।" "खाताको सुदृढ सुरक्षा" "तपाईं कहिले पनि गल्तीले कुनै कपटपूर्ण एप वा वेबसाइटमा लग इन गर्न नसक्नुहोस् भन्नाका लागि हरेक की जुन एप वा वेबसाइटको लागि बनाइएको थियो त्यसलाई खास गरी सोही एप वा वेबसाइटसँग लिंक गरिन्छ। यसका साथै, सर्भरहरूले सार्वजनिक की मात्र राख्ने भएकाले ह्याक गर्न झनै कठिन हुन्छ।" "निर्बाध ट्रान्जिसन" "हामी पासवर्डरहित भविष्यतर्फ बढ्दै गर्दा पासकीका साथसाथै पासवर्ड पनि उपलब्ध हुने छ।" "तपाईं आफ्ना %1$s कहाँ सेभ गर्न चाहनुहुन्छ भन्ने कुरा छनौट गर्नुहोस्" "कुनै पासवर्ड म्यानेजरमा आफ्नो जानकारी सेभ गरी अर्को पटक अझ छिटो साइन इन गर्नुहोस्" "%1$s मा साइन इन गर्न पासकी बनाउने हो?" "%1$s मा साइन इन गर्न पासवर्ड सेभ गर्ने हो?" "%1$s मा साइन गर्न प्रयोग गरिने जानकारी सेभ गर्ने हो?" "पासकी" "पासवर्ड" "पासकीहरू" "पासवर्डहरू" "साइन इनसम्बन्धी जानकारी" "साइन इन गर्न प्रयोग गरिने जानकारी" "%1$s यहाँ सेभ गर्नुहोस्:" "अर्को डिभाइसमा पासकी बनाउने हो?" "अर्को डिभाइसमा पासवर्ड सेभ गर्ने हो?" "साइन इन गर्न प्रयोग गरिने युजरनेम र पासवर्ड अर्को डिभाइसमा सेभ गर्ने हो?" "तपाईंले साइन इन गर्ने सबै डिभाइसहरूमा %1$s प्रयोग गर्ने हो?" "तपाईं सजिलैसँग साइन इन गर्न सक्नुहोस् भन्नाका लागि %1$s को यो पासवर्ड म्यानेजरले तपाईंका पासवर्ड र पासकीहरू सेभ गर्छ" "डिफल्ट जानकारीका रूपमा सेट गर्नुहोस्" "सेटिङ" "एक पटक प्रयोग गर्नुहोस्" "%1$s वटा पासवर्ड • %2$s वटा पासकी" "%1$s वटा पासवर्ड" "%1$s वटा पासकी" "%1$s वटा क्रिडेन्सियल" "पासकी" "अर्को डिभाइस" "अन्य पासवर्ड म्यानेजरहरू" "पाना बन्द गर्नुहोस्" "अघिल्लो पेजमा फर्कनुहोस्" "बन्द गर्नुहोस्" "हटाउनुहोस्" "%1$s चलाउन सेभ गरिएको पासकी प्रयोग गर्नुहोस्" "%1$s चलाउन सेभ गरिएको पासवर्ड प्रयोग गर्नुहोस्" "%1$s चलाउन आफ्नो खाता प्रयोग गर्नुहोस्" "%2$s प्रयोग गरी %1$s मा साइन इन गर्न आफ्नो स्क्रिन लक प्रयोग गर्नुहोस्" "%1$s चलाउन साइन इनसम्बन्धी विकल्पहरू प्राप्त गर्नुहोस्" "%1$s मा साइन इन गर्न सेभ गरिएको पासकी छनौट गर्नुहोस्" "%1$s मा साइन इन गर्न सेभ गरिएको पासवर्ड छनौट गर्नुहोस्" "%1$s मा साइन इन गर्न सेभ गरिएका क्रिडेन्सियल छनौट गर्नुहोस्" "%1$s चलाउन कुनै खाता छनौट गर्नुहोस्" "%1$s मा साइन गर्न प्रयोग गरिने क्रिडेन्सियल छनौट गर्ने हो?" "%1$s मा साइन गर्न गर्नका निम्ति यो जानकारी प्रयोग गर्ने हो?" "अर्कै विधि प्रयोग गरी साइन इन गर्नुहोस्" "विकल्पहरू हेर्नुहोस्" "जारी राख्नुहोस्" "साइन‍ इनसम्बन्धी विकल्पहरू" "थप हेर्नुहोस्" "%1$s का लागि" "लक गरिएका पासवर्ड म्यानेजरहरू" "अनलक गर्न ट्याप गर्नुहोस्" "साइन गर्न प्रयोग गरिनु पर्ने जानकारी उपलब्ध छैन" "%1$s मा साइन इन गर्नेसम्बन्धी कुनै पनि जानकारी छैन" "साइन इनसम्बन्धी विकल्पहरू व्यवस्थापन गर्नुहोस्" "अर्को डिभाइसका लागि" "अर्कै डिभाइस प्रयोग गर्नुहोस्" "%1$s ले अनुरोध रद्द गरेको छ" "साइन इनसम्बन्धी विकल्पहरू" "थप"