"प्याकेज स्थापनाकर्ता"
"स्थापना गर्नु…"
"अपडेट गर्नुहोस्"
"सम्पन्न भयो"
"रद्द गर्नुहोस्"
"इन्स्टल गरिँदै छ"
"%1$s इन्स्टल गरिँदै छ"
"एप इन्स्टल गरियो।"
"तपाईं यो एप इन्स्टल गर्न चाहनुहुन्छ?"
"तपाईं यो एप अपडेट गर्न चाहनुहुन्छ?"

%1$s बाट यो एप अपडेट गर्ने हो?

यो एपले सामान्यतया %2$s बाट अपडेटहरू प्राप्त गर्छ। तपाईंले कुनै फरक स्रोतबाट अपडेट गर्नुभयो भने तपाईं भविष्यमा आफ्नो ट्याब्लेटमा भएको जुनसुकै स्रोतबाट अपडेटहरू प्राप्त गर्न सक्नुहुन्छ। एपका मुख्य सुविधाहरू परिवर्तन हुन सक्छन्।

%1$s बाट यो एप अपडेट गर्ने हो?

यो एपले सामान्यतया %2$s बाट अपडेटहरू प्राप्त गर्छ। तपाईंले कुनै फरक स्रोतबाट अपडेट गर्नुभयो भने तपाईं भविष्यमा आफ्नो टिभीमा भएको जुनसुकै स्रोतबाट अपडेटहरू प्राप्त गर्न सक्नुहुन्छ। एपका मुख्य सुविधाहरू परिवर्तन हुन सक्छन्।

%1$s बाट यो एप अपडेट गर्ने हो?

यो एपले सामान्यतया %2$s बाट अपडेटहरू प्राप्त गर्छ। तपाईंले कुनै फरक स्रोतबाट अपडेट गर्नुभयो भने तपाईं भविष्यमा आफ्नो फोनमा भएको जुनसुकै स्रोतबाट अपडेटहरू प्राप्त गर्न सक्नुहुन्छ। एपका मुख्य सुविधाहरू परिवर्तन हुन सक्छन्।

"एप स्थापना गरिएन।"
"यो प्याकेज स्थापना गर्ने क्रममा अवरोध गरियो।"
"प्याकेजका रूपमा स्थापना नगरिएको एप विद्यमान प्याकेजसँग मेल खाँदैन।"
"एपका रूपमा स्थापना नगरिएको एप तपाईंको ट्याब्लेटसँग मिल्दो छैन।"
"यो एप तपाईंको टिभी सँग मिल्दो छैन।"
"एपका रूपमा स्थापना नगरिएको एप तपाईंको फोनसँग मिल्दो छैन।"
"प्याकेजका रूपमा स्थापना नगरिएको एप अमान्य जस्तो देखिन्छ।"
"तपाईंको ट्याब्लेटमा %1$s स्थापना गर्न सकिएन।"
"तपाईंको टिभी मा %1$s स्थापना गर्न सकिएन।"
"तपाईंको फोनमा %1$s स्थापना गर्न सकिएन।"
"खोल्नुहोस्"
"तपाईंका प्रशासकले अज्ञात स्रोतहरूबाट प्राप्त एपहरूलाई स्थापना गर्ने अनुमति दिनुहुन्न"
"यी प्रयोगकर्ता अज्ञात एपहरू इन्स्टल गर्न सक्नुहुन्न"
"यो प्रयोगकर्तालाई एपहरू इन्स्टल गर्ने अनुमति छैन"
"ठिक छ"
"अभिलेखमा राख्नुहोस्"
"जे भए पनि अपडेट गर्नुहोस्"
"एपको प्रबन्ध गर्नु…"
"खाली ठाउँ छैन"
"%1$s स्थापना गर्न सकिएन। केही ठाउँ खाली गरेर फेरि प्रयास गर्नुहोस्।"
"एप फेला परेन"
"स्थापना गरिएका एपहरूको सूचीमा उक्त एप भेटिएन।"
"अनुमति छैन"
"हालका प्रयोगकर्तालाई यो स्थापना रद्द गर्ने कार्य गर्ने अनुमति छैन।"
"त्रुटि"
"एपको स्थापना रद्द गर्न सकिएन।"
"एपको स्थापना रद्द गर्नु…"
"अद्यावधिकको स्थापना रद्द गर्नु…"
"%1$s निम्न एपको अंश हो:"
"तपाईं यो एप अनइन्स्टल गर्न चाहनुहुन्छ?"
"तपाईंको व्यक्तिगत जानकारी सेभ गरिने छ"
"यो एप सबै प्रयोगकर्ताहरूका लागि अभिलेखमा राख्ने हो? तपाईंको व्यक्तिगत जानकारी सेभ गरिने छ"
"यो एप तपाईंको कार्य प्रोफाइलबाट अभिलेखमा राख्ने हो? तपाईंको व्यक्तिगत जानकारी सेभ गरिने छ"
"यो एप %1$s का लागि अभिलेखमा राख्ने हो? तपाईंको व्यक्तिगत जानकारी सेभ गरिने छ"
"तपाईं आफ्नो निजी स्पेसबाट यो एप अभिलेखमा राख्न चाहनुहुन्छ? तपाईंको व्यक्तिगत जानकारी सेभ गरिने छ"
"तपाईं ""सबै"" प्रयोगकर्ताका लागि यो एप अनइन्स्टल गर्न चाहनुहुन्छ? डिभाइसका ""सबै"" प्रयोगकर्ताहरूबाट उक्त एप र यसको डेटा हटाइने छ।"
"तपाईं प्रयोगकर्ता %1$s का लागि यो एप अनइन्स्टल गर्न चाहनुहुन्छ?"
"तपाईं आफ्नो कार्य प्रोफाइलबाट यो एप अनइन्स्टल गर्न चाहनुहुन्छ?"
"यस एपलाई फ्याक्ट्रीको संस्करणले बदल्ने हो? सबै डेटा हटाइने छ।"
"यस एपलाई फ्याक्ट्रीको संस्करणले बदल्ने हो? सबै डेटा हटाइने छ। यसले यस डिभाइसका कार्य प्रोफाइल भएका लगायत सबै प्रयोगकर्ताहरूमा असर पार्छ।"
"%1$s एपको डेटा राख्नुहोस्।"
"तपाईं यो एप मेटाउन चाहनुहुन्छ?"
"तपाईं यो एप अनइन्स्टल गर्न चाहनुहुन्छ? %1$s क्लोन पनि मेटाइने छ।"
"तपाईं आफ्नो निजी स्पेसबाट यो एप अनइन्स्टल गर्न चाहनुहुन्छ?"
"चलिरहेका स्थापना रद्द गर्ने कार्यहरू"
"असफल भएका स्थापना रद्द गर्ने कार्यहरू"
"स्थापना रद्द गर्दै…"
"%1$s को स्थापना रद्द गर्दै…"
"स्थापना रद्द गर्ने काम सम्पन्न भयो।"
"%1$s अनइन्स्टल गरियो"
"%1$s क्लोन मेटाइयो"
"स्थापना रद्द गर्न सकिएन।"
"%1$s को स्थापना रद्द गर्ने कार्य असफल भयो।"
"%1$s क्लोन मेटाइँदै छ…"
"डिभाइसको सक्रिय प्रशासकीय एपको स्थापना रद्द गर्न मिल्दैन"
"%1$s को डिभाइसको सक्रिय प्रशासकीय एपको स्थापना रद्द गर्न मिल्दैन"
"अन्य प्रयोगकर्ताहरूका लागि यस एपको स्थापना रद्द गरे पनि केही प्रयोगकर्ता वा प्रोफाइलहरूलाई यसको आवश्यकता पर्दछ"
"यो एप तपाईंको प्रोफाइलका लागि आवश्यक छ र यसको स्थापना रद्द गर्न सकिँदैन।"
"यो एप तपाईंको डिभाइसका प्रशासकका लागि आवश्यक छ र यसको स्थापना रद्द गर्न सकिँदैन।"
"डिभाइसका व्यवस्थापकीय एपको व्यवस्थापन गर्नु…"
"प्रयोगकर्ताहरूको व्यवस्थापन गर्नुहोस्"
"%1$s को स्थापना रद्द गर्न सकिएन।"
"प्याकेजलाई पार्स गर्ने क्रममा समस्या भयो।"
"एप स्थापना गर्न तयारी गर्दै…"
"अज्ञात"
"तपाईंको सुरक्षार्थ हाल तपाईंको ट्याब्लेटमा यो स्रोतबाट अज्ञात एपहरू इन्स्टल गर्ने अनुमति दिइएको छैन। तपाईं सेटिङमा गई यो कुरा परिवर्तन गर्न सक्नुहुन्छ।"
"तपाईंको सुरक्षार्थ हाल तपाईंको टिभीमा यो स्रोतबाट अज्ञात एपहरू इन्स्टल गर्ने अनुमति दिइएको छैन। तपाईं सेटिङमा गई यो कुरा परिवर्तन गर्न सक्नुहुन्छ।"
"तपाईंको सुरक्षाका लागि हाल तपाईंको स्मार्टवाचमा यो स्रोतबाट उपलब्ध अज्ञात एपहरू इन्स्टल गर्ने अनुमति दिइएको छैन। तपाईं सेटिङमा गई यो अनुमति बदल्न सक्नुहुन्छ।"
"तपाईंको सुरक्षार्थ हाल तपाईंको फोनमा यो स्रोतबाट अज्ञात एपहरू इन्स्टल गर्ने अनुमति दिइएको छैन। तपाईं सेटिङमा गई यो कुरा परिवर्तन गर्न सक्नुहुन्छ।"
"तपाईंको फोन तथा व्यक्तिगत डेटा अज्ञात एपहरूबाट हुने आक्रमणको चपेटामा पर्ने बढी जोखिममा हुन्छन्। यो एप स्थापना गरेर तपाईं यसको प्रयोगबाट तपाईंको फोनमा हुन सक्ने क्षति वा डेटाको नोक्सानीका लागि स्वयं जिम्मेवार हुने कुरामा सहमत हुनुहुन्छ।"
"तपाईंको ट्याब्लेट तथा व्यक्तिगत डेटा अज्ञात एपहरूबाट हुने आक्रमणको चपेटामा पर्ने बढी जोखिममा हुन्छन्। यो एप स्थापना गरेर तपाईं यसको प्रयोगबाट तपाईंको ट्याब्लेटमा हुन सक्ने क्षति वा डेटाको नोक्सानीका लागि स्वयं जिम्मेवार हुने कुरामा सहमत हुनुहुन्छ।"
"तपाईंको टिभी तथा व्यक्तिगत डेटा अज्ञात एपहरूबाट हुने आक्रमणको चपेटामा पर्ने बढी जोखिममा हुन्छन्। यो एप स्थापना गरेर तपाईं यसको प्रयोगबाट तपाईंको टिभी मा हुन सक्ने क्षति वा डेटाको नोक्सानीका लागि स्वयं जिम्मेवार हुने कुरामा सहमत हुनुहुन्छ।"
"%1$s क्लोन"
"%1$s अभिलेखमा राख्ने हो?"
"जारी राख्नुहोस्"
"सेटिङहरू"
"वेयर एपहरूको स्थापना/स्थापना रद्द गर्दै"
"एपको स्थापना गरिएको सूचना"
"सफलतापूर्वक स्थापना गरियो"
"“%1$s” सफलतापूर्वक स्थापना गरियो"
"%2$s बाट %1$s रिस्टोर गर्ने हो?"
"यो एप ब्याकग्राउन्डमा डाउनलोड हुन थाल्ने छ"
"रिस्टोर गर्नुहोस्"
"तपाईंको डिभाइस अफलाइन छ"
"यो एप रिस्टोर गर्न आफ्नो इन्टरनेट कनेक्सन जाँच्नुहोस् र फेरि प्रयास गर्नुहोस्।"
"कुनै समस्या आयो"
"यो एप रिस्टोर गर्ने क्रममा कुनै समस्या आयो"
"पर्याप्त खाली ठाउँ छैन"
"यो एप रिस्टोर गर्न तपाईं यो डिभाइसमा ठाउँ खाली गर्न सक्नुहुन्छ। आवश्यक भण्डारण: %1$s"
"कारबाही गर्नु पर्ने हुन्छ"
"यो एप रिस्टोर गर्न आगामी चरणहरू पालना गर्नुहोस्"
"%1$s अफ गरिएको छ"
"यो एप रिस्टोर गर्न सेटिङमा गई %1$s अन गर्नुहोस्"
"%1$s अनइन्स्टल गरिएको छ"
"यो एप रिस्टोर गर्न तपाईंले %1$s इन्स्टल गर्नु पर्ने हुन्छ"
"जारी राख्नुहोस्"
"भण्डारण खाली गर्नुहोस्"
"सेटिङ"
"बन्द गर्नुहोस्"