"सञ्जालका लागि स्क्यान गर्न सक्दैन" "WEP" "WPA" "WPA2" "WPA/WPA2" "८०२.१x" "WPA-EAP" "RSN-EAP" "WPA3" "WPA2/WPA3" "कुनै पनि होइन/OWE" "OWE" "सुइट-B-१९२" "छैन" "WEP" "WPA-पर्सनल" "WPA2-पर्सनल" "WPA/WPA2-पर्सनल" "WPA/WPA2/WPA3-इन्टरप्राइज" "WPA-इन्टरप्राइज" "WPA/WPA2-इन्टरप्राइज" "WPA2/WPA3-इन्टरप्राइज" "WPA3-इन्टरप्राइज" "पासपोइन्ट" "WPA3 पर्सनल" "WPA2/WPA3-पर्सनल" "कुनै पनि होइन/इन्हान्स्ड ओपन" "इन्हान्स्ड ओपन" "WPA3-इन्टरप्राइज १९२-बिट" "सेभ गरिएको छ" "डिस्कनेक्ट गरिएको छ" "असक्षम पारियो" "IP विन्यास असफल" "प्रमाणीकरण समस्या" "जडान गर्न सकिँदैन" "\'%1$s\' मा जडान गर्न सकिँदैन" "पासवर्ड जाँच गरेर फेरि प्रयास गर्नुहोस्" "दायराभित्र छैन" "अटो कनेक्ट हुने छैन" "इन्टरनेटमाथिको पहुँच छैन" "%1$s द्वारा सेभ गरियो" "%1$s मार्फत् अटो कनेक्ट गरिएको" "नेटवर्क मूल्याङ्कनकर्ता मार्फत स्वत: जडान गरिएको" "%1$s मार्फत जडान गरिएको" "साइन अप गर्न ट्याप गर्नुहोस्" "इन्टरनेट छैन" "निजी DNS सर्भरमाथि पहुँच प्राप्त गर्न सकिँदैन" "सीमित जडान" "इन्टरनेटमाथिको पहुँच छैन" "साइन इन गर्न आवश्यक छ" "पहुँचसम्बन्धी स्थान अस्थायी रूपमा भरिएको छ" "%1$s खोल्दै" "जडान गर्न सकिएन" "साइन अप गर्ने कार्य सम्पन्न गर्दै…" "साइन अप गर्ने कार्य सम्पन्न गर्न सकिएन। फेरि प्रयास गर्न ट्याप गर्नुहोस्।" "साइन अप गर्ने कार्य सम्पन्न भयो। जडान गर्दै…" "बिस्तारै" "ठिक छ" "छिटो" "धेरै छिटो" "म्याद सकियो" "%1$s / %2$s" "विच्छेदन गरियो" "जडान हटाइँदै ..." "कनेक्ट गरिँदै छ..." "%1$s सँग कनेक्ट भएको छ" "कनेक्ट गरिँदै छ..." "जडान गरियो (फोनबाहेेक) %1$s" "जडान गरियो (मिडियाबाहेक) %1$s" "जडान गरियो (फोन वा मिडियाबाहेक) %1$s" "जडान गरियो, ब्याट्री %1$s%2$s" "जडान गरियो (फोनबाहेेक), ब्याट्री %1$s%2$s" "जडान गरियो (मिडियाबाहेक), ब्याट्री %1$s%2$s" "जडान गरियो (फोन वा मिडियाबाहेक), ब्याट्री %1$s%2$s" "सक्रिय। %1$s ब्याट्री।" "सक्रिय। बायाँ: %1$s, दायाँ: %2$s ब्याट्री।" "सक्रिय छ। बायाँ: %1$s ब्याट्री।" "सक्रिय छ। दायाँ: %1$s ब्याट्री।" "ब्याट्रीको स्तर: %1$s" "ब्याट्री %1$s" "बायाँ: %1$s, दायाँ: %2$s ब्याट्री।" "बायाँ: %1$s ब्याट्री" "दायाँ: %1$s ब्याट्री" "बायाँ %1$s" "दायाँ %1$s" "सक्रिय" "सेभ गरिएको" "सक्रिय छ (बायाँ मात्र)" "सक्रिय छ (दायाँ मात्र)" "सक्रिय छ (दायाँ र बायाँ)" "सक्रिय छ (मिडिया मात्र)। %1$s ब्याट्री।" "सक्रिय छ (मिडिया मात्र)। बायाँ: %1$s, दायाँ: %2$s ब्याट्री।" "कनेक्ट गरिएको छ (अडियो सेयर गर्न मिल्छ)। %1$s ब्याट्री।" "कनेक्ट गरिएको छ (अडियो सेयर गर्न मिल्छ)। बायाँ: %1$s, दायाँ: %2$s ब्याट्री।" "कनेक्ट गरिएको छ (अडियो सेयर गर्न मिल्छ)। बायाँ: %1$s ब्याट्री।" "कनेक्ट गरिएको छ (अडियो सेयर गर्न मिल्छ)। दायाँ: %1$s ब्याट्री।" "कनेक्ट गरिएको छ (अडियो सेयर गर्न मिल्छ)" "सक्रिय छ (मिडिया मात्र)" "अडियो सेयर गर्न मिल्छ" "सक्रिय छ (मिडिया मात्र), बायाँ मात्र" "सक्रिय छ (मिडिया मात्र), दायाँ मात्र" "सक्रिय छ (मिडिया मात्र), बायाँ र दायाँ" "मिडिया अडियो" "फोन कलहरू" "फाइल स्थानान्तरण" "इनपुट डिभाइस" "इन्टरनेट एक्सेस" "कन्ट्याक्ट र कल हिस्ट्री एक्सेस गर्ने अनुमति दिनुहोस्" "यो जानकारीको प्रयोग कल आएको जानकारी दिने लगायतका कुराका लागि प्रयोग गरिने छ" "इन्टरनेट जडान साझेदारी गर्दै" "टेक्स्ट म्यासेजहरू" "SIM एक्सेस" "HD अडियो: %1$s" "HD अडियो" "हियरिङ डिभाइसहरू" "LE अडियो" "हियरिङ डिभाइसमा कनेक्ट गरियो" "LE अडियोमा कनेक्ट गरिएको छ" "मिडिया अडियोसँग जडित" "फोन अडियोमा जडान गरियो" "फाइल ट्रान्सफर सर्भरमा जडान गरियो" "नक्सासँग जडित" "SAP मा जडित" "फाइल ट्रान्सफर सर्भरसँग कनेक्ट गरिएको छैन" "इनपुट उपकरणसँग जोडिएको छ" "इन्टरनेटमाथिको पहुँचका लागि डिभाइसमा जडान गरियो" "यन्त्रसँग स्थानीय इन्टरनेट जडान साझा गर्दै" "इन्टरनेटमाथि पहुँच राख्न प्रयोग गर्नुहोस्" "नक्साको लागि प्रयोग गर्नुहोस्" "SIM मा पहुँचका लागि प्रयोग गर्नुहोस्" "मिडिया अडियोका लागि प्रयोग गर्नुहोस्" "फोन अडियोको लागि प्रयोग गर्नुहोस्" "फाइल ट्रान्सफरका लागि प्रयोग गर्नुहोस्" "इनपुटको लागि प्रयोग गर्नुहोस्" "हियरिङ डिभाइसका लागि प्रयोग गर्नुहोस्" "LE_AUDIO मा प्रयोग गर्नुहोस्" "कनेक्ट गर्नुहोस्" "जोडी" "रद्द गर्नुहोस्" "जब जडान हुन्छ जोडी अनुदानले तपाईँको कन्ट्याक्टहरू पहुँच गर्छ र इतिहास सम्झाउँछ।" "%1$sसँग जोडा मिलाउन सकेन" "गलत PIN वा पासकीका कारणले %1$s मा कनेक्ट गर्न सकिएन।" "%1$s सँग कुराकानी हुन सक्दैन।" "%1$s द्वारा जोडा बाँध्ने कार्य अस्वीकृत" "कम्प्युटर" "हेडसेट" "फोन" "छवि सम्बन्धी" "हेडफोन" "इनपुट सम्बन्धी बाह्य यन्त्र" "हियरिङ डिभाइसहरू" "ब्लुटुथ" "Wi-Fi बन्द।" "Wi-Fi जडान विच्छेद भयो।" "Wi-Fi एक पट्टि।" "Wi-Fi दुई पट्टि।" "Wi-Fi तीन बारहरू।" "पूर्ण Wi-Fi सिंग्नल।" "तपाईंको डिभाइसमा कनेक्ट गरिएको छ।" "खुला नेटवर्क" "सुरक्षित नेटवर्क" "Android OS" "हटाइएका एपहरू" "एपहरू र प्रयोगकर्ताहरू हटाइयो।" "प्रणालीसम्बन्धी अद्यावधिकहरू" "USB टेदरिङ" "पोर्टेबल हटस्पट" "ब्लुटुथ टेदर गर्दै" "टेदर गर्दै" "टेदर गर्ने र पोर्टेबल हटस्पट" "कार्य प्रोफाइलका सबै एपहरू" "अज्ञात" "प्रयोगकर्ता: %1$s" "केही पूर्वनिर्धारितहरू सेट गरिएका छन्" "कुनै डिफल्ट मान सेट गरिएको छैन" "पाठ-वाचन सेटिङहरू" "टेक्स्ट टु स्पिच आउटपुट" "बोलीको गति" "पाठ वाचन हुने गति" "पिच" "संश्लेषित बोलीको टोनमा प्रभाव पार्छ" "भाषा" "सिस्टमको भाषा प्रयोग गर्नुहोस्" "भाषा चयन गरिएको छैन" "बोली पाठका लागि भाषा-विशेष आवाज सेट गर्दछ" "एउटा उदाहरण सुन्नुहोस्" "वाणी संश्लेषणको एउटा छोटो प्रदर्शन बजाउनुहोस्" "आवाज डेटा स्थापना गर्नुहोस्" "वाणी संश्लेषणका लागि आवश्यक आवाज डेटा स्थापना गर्नुहोस्" "यो वाणी संश्लेषण इन्जिनले पासवर्ड र क्रेडिट कार्ड नम्बर जस्ता निजी डेटासहित बोलिने सबै पाठ जम्मा गर्न सक्षम हुन सक्छ। यो %s इन्जिनबाट आउँछ। यो वाणी संश्लेषण इन्जिनको उपयोग सक्षम गर्नुहुन्छ?" "पाठ वाचकको आउटपुटका लागि यस भाषालाई काम गरिरहेको सञ्जाल जडान आवाश्यक पर्छ।" "यो वाणी संश्लेषणको एउटा उदाहरण हो।" "डिफल्ट भाषाको वस्तुस्थिति" "%1$s पूर्ण रूपमा प्रयोग गर्न मिल्छ" "%1$s नेटवर्क जडान चाहिन्छ" "%1$s समर्थित छैन" "जाँच गर्दै..." "%sको लागि सेटिङ गर्दै" "इन्जिन सेटिङहरू सुरुवात गर्नुहोस्" "रुचाइएको इन्जिन" "सामान्य" "बोलीको पिचलाई रिसेट गर्नुहोस्" "पाठ बोलिने पिचलाई रिसेट गरी डिफल्ट बनाउनुहोस्।" "६०%" "८०%" "१००%" "१५०%" "२००%" "२५०%" "३००%" "३५०%" "४००%" "प्रोफाइल रोज्नुहोस्" "व्यक्तिगत" "काम" "निजी" "क्लोन" "विकासकर्ताका विकल्पहरू" "विकासकर्ता विकल्प सक्रिया गर्नुहोस्" "एप विकासको लागि विकल्पहरू सेट गर्नुहोस्" "विकासकर्ताका विकल्पहरू यस प्रयोगकर्ताका लागि उपलब्ध छैन" "VPN सेटिङहरू यो प्रयोगकर्ताको लागि उपलब्ध छैन" "कार्यक्षेत्र सीमा सेटिङहरू यो प्रयोगकर्ताको लागि उपलब्ध छैन" "पहुँच बिन्दु नामको सेटिङहरू यो प्रयोगकर्ताको लागि उपलब्ध छैन" "USB डिबगिङ" "USB कनेक्ट गरिएको बेलामा डिबग मोड" "USB डिबग गर्ने अधिकार फिर्ता लिइयोस्" "वायरलेस डिबगिङ" "Wi‑Fi मा कनेक्ट हुँदा डिबग मोड अन गर्नुहोस्" "त्रुटि" "वायरलेस डिबगिङ" "उपलब्ध डिभाइस हेर्न र प्रयोग गर्न वायरलेस डिबगिङ अन गर्नुहोस्" "QR कोड प्रयोग गरी डिभाइस कनेक्ट गर्नुहोस्" "QR कोड स्क्यानर प्रयोग गरी नयाँ डिभाइसहरूको जोडा बनाउनुहोस्" "पेयरिङ कोड प्रयोग गरी कनेक्ट गर्नुहोस्" "छ अङ्कको कोड प्रयोग गरी नयाँ डिभाइसहरू कनेक्ट गर्नुहोस्" "कनेक्ट गरिएका डिभाइस" "हाल जोडिएको छ" "डिभाइसको विवरण" "बिर्सनुहोस्" "डिभाइसको फिंगरप्रिन्ट: %1$s" "वायरलेसमा जोड्न सकिएन" "%1$s सही नेटवर्कमा जोडिएको कुरा सुनिश्चित गर्नुहोस्" "यन्त्रसँग कनेक्ट गर्नुहोस्" "Wi‑Fi मा कनेक्ट गर्ने कोड" "कनेक्ट गर्न सकिएन" "यन्त्र उही नेटवर्कमा जोडिएको कुरा सुनिश्चित गर्नुहोस्।" "QR कोड स्क्यान गरेर Wi‑Fi प्रयोग गरी डिभाइस कनेक्ट गर्नुहोस्" "डिभाइस कनेक्ट गरिँदै छ…" "यन्त्रसँग जोडा बनाउन सकिएन। कि त QR कोड गलत छ कि यन्त्र उही नेटवर्कमा जोडिएको छैन।" "IP एड्रेस र पोर्ट" "QR कोड स्क्यान गर्नुहोस्" "QR कोड स्क्यान गरी Wi‑Fi मार्फत डिभाइस कनेक्ट गर्नुहोस्" "कृपया कुनै Wi-Fi मा कनेक्ट गर्नुहोस्" "adb, debug, dev" "बग रिपोर्टको सर्टकट" "बग रिपोर्ट प्राप्त गर्न पावर मेनुमा बटन देखाउनुहोस्" "डिस्प्ले अफ नहोस्" "चार्ज गर्दा स्क्रिन कहिल्यै अफ हुँदैन।" "ब्लुटुथ HCI snoop लग अन गर्नुहोस्" "ब्लुटुथका प्याकेटहरू समावेश गर्नुहोस्। (यो सेटिङ परिवर्तन गरेपछि ब्लुटुथ टगल गर्नुहोस्)" "OEM अनलकिङ" "अनलक हुन बूटलोडरलाई अनुमति दिनुहोस्" "OEM अनलक गर्न अनुमति दिने?" "चेतावनी: यो सेटिङ खुला हुँदा, यस उपकरणमा डिभाइसको सुरक्षा गर्ने सुविधाहरूले काम गर्ने छैनन्।" "नमूना लोकेसन एप छान्नुहोस्" "कुनै नमूना लोकेसन एप सेट गरिएको छैन" "नमूना स्थान एप: %1$s" "नेटवर्किङ" "वायरलेस डिस्प्ले प्रयोग गर्ने वा नगर्ने" "Wi-Fi भर्बोज लग अन गर्नुहोस्" "Wi‑Fi स्क्यान थ्रोटलिङ" "Wi-Fi नन-पर्सिस्टेन्ट MAC र्‍यान्डमाइजेसन" "मोबाइल डेटा सधैँ अन होस्" "टेदरिङको लागि हार्डवेयरको प्रवेग" "नामकरण नगरिएका ब्लुटुथ डिभाइस देखाउनुहोस्" "निरपेक्ष भोल्युम अफ गर्नुहोस्" "Gabeldorsche अन गर्नुहोस्" "ब्लुटुथको AVRCP संस्करण" "ब्लुटुथको AVRCP संस्करण चयन गर्नुहोस्" "ब्लुटुथको MAP संस्करण" "ब्लुटुथको MAP संस्करण चयन गर्नुहोस्" "ब्लुटुथ अडियोको कोडेक" "ब्लुटुथ अडियो कोडेक ट्रिगर गर्नुहोस्\nचयन" "ब्लुटुथ अडियोको नमूना दर" "ब्लुटुथ अडियो कोडेक ट्रिगर गर्नुहोस्\nचयन: नमुना दर" "खरानी रङले भरिएको भन्नाले फोन वा हेडसेटले समर्थन नगरेको बुझाउँछ" "प्रति नमूना ब्लुटुथ अडियोका बिटहरू" "ब्लुटुथ अडियो कोडेक ट्रिगर गर्नुहोस्\nचयन: बिट प्रति नमुना" "ब्लुटुथ अडियो च्यानलको मोड" "ब्लुटुथ अडियो कोडेक ट्रिगर गर्नुहोस्\nचयन: च्यानल मोड" "ब्लुटुथ अडियो LDAC कोडेक: प्लेब्याक गुणस्तर" "ब्लुटुथ अडियो LDAC \n कोडेक ट्रिगर गर्नुहोस्: प्लेब्याकको गुणस्तर" "स्ट्रिमिङ: %1$s" "निजी DNS" "निजी DNS मोड चयन गर्नुहोस्" "अफ छ" "स्वचालित" "निजी DNS प्रदायकको होस्टनेम" "DNS प्रदायकको होस्टनेम हाल्नुहोस्" "जडान गर्न सकिएन" "वायरलेस डिस्प्लेसम्बन्धी विकल्प देखाउनुहोस्" "Wi-Fi लगिङ लेभल बढाउनुहोस्, Wi-Fi पि‍करमा प्रति SSID RSSI देखाउनुहोस्" "यसले ब्याट्रीको खपत कम गर्छ र नेटवर्कको कार्यसम्पादनमा सुधार गर्दछ" "यो मोड अन गरिएका बेला यो डिभाइस म्याक एड्रेस बदल्ने सुविधा अन गरिएको नेटवर्कमा जति पटक कनेक्ट हुन्छ त्यति नै पटक यस डिभाइसको म्याक एड्रेस पनि परिवर्तन हुन सक्छ।" "सशुल्क वाइफाइ" "मिटर नगरिएको" "लगर बफरका आकारहरू" "लग बफर प्रति लगर आकार चयन गर्नुहोस्" "लगरको निरन्तर भण्डारणलाई खाली गर्ने हो?" "हामी अब निरन्तर लगर मार्फत अनुगमन गरिरहेका छैनौँ, त्यसैले हामीले तपाईँको डिभाइसमा रहेको लगर सम्बन्धी डेटा मेटाउन आवश्यक छ।" "लगरसम्बन्धी डेटा निरन्तर डिभाइसमा भण्डारण गर्नुहोस्" "डिभाइसमा निरन्तर भण्डारण गरिने लग सम्बन्धी बफरहरूलाई चयन गर्नुहोस्" "USB विन्यास चयन गर्नुहोस्" "USB विन्यास चयन गर्नुहोस्" "नक्कली स्थानहरूलाई अनुमति दिनुहोस्" "नक्कली स्थानहरूलाई अनुमति दिनुहोस्" "भ्युको एट्रिब्युट हेर्ने सुविधा अन गर्नुहोस्" "Wi-Fi अन हुँदा पनि मोबाइल डेटा सधैँ अन होस् (द्रुत रूपमा नेटवर्क बदल्न)।" "उपलब्ध हुँदा टेदरिङ हार्डवेयर एक्सलरेसन प्रयोग गर्नुहोस्" "USB डिबग गर्न लागि अनुमति दिने हो?" "युएसबी डिबगिङ विकास प्रयोजनका लागि मात्र निर्मित हुन्छ। यसलाई तपाईँको कम्प्युटर र तपाईँको उपकरणका बीच डेटा कपी गर्न, बिना सूचना तपाईँको उपकरणमा एपहरू इन्स्टल गर्न र लग डेटा पढ्नका लागि प्रयोग गर्नुहोस्।" "वायरलेस डिबगिङ सेवा सक्षम पार्ने हो?" "वायरलेस डिबगिङ डिभलपमेन्ट प्रयोजनका लागि मात्रै हो। यसलाई आफ्ना कम्प्युटर र उपकरणका बिच डेटा कपी गर्न, सूचना नदिई आफ्नो उपकरणमा एपहरू इन्स्टल गर्न र लग डेटा पढ्न प्रयोग गर्नुहोस्।" "तपाईं पहिले नै अधिकृत गर्नुभएका सबै कम्प्यूटरबाट USB डिबग गर्नको लागि पहुँच रद्द गर्ने हो?" "विकास सेटिङहरू अनुमति दिने हो?" "यी सेटिङहरू केवल विकास प्रयोगको लागि विचार गरिएको हो। तिनीहरूले तपाईंको उपकरण र एपहरूलाई विच्छेदन गर्न वा दुर्व्यवहार गर्न सक्दछ।" "USB मा एपको पुष्टि गर्नुहोस्" "हानिकारक व्यवहार पत्ता लगाउन ADB/ADT बाट इन्स्टल गरिएका एपको जाँच गर्नुहोस्" "नामकरण नगरिएका ब्लुटुथ डिभाइस (म्याक एड्रेस भएका मात्र) देखाइने छ" "यसले रिमोट डिभाइसमा अत्यधिक ठूलो वा अनियन्त्रित भोल्युम बज्नेको जस्ता अवस्थामा ब्लुटुथको निरपेक्ष भोल्युम अफ गर्छ।" "ब्लुटुथ Gabeldorsche सुविधाको स्ट्याक अन गर्नुहोस्।" "यसले परिष्कृत जडानको सुविधा सक्षम पार्छ।" "स्थानीय टर्मिनल" "स्थानीय सेल पहुँच प्रदान गर्ने टर्मिनल एप सक्षम गर्नुहोस्" "HDCP जाँच" "HDCP जाँच व्यवहार सेट गर्नुहोस्" "डिबग गरिँदै छ" "डिबग एप चयन गर्नुहोस्" "कुनै पनि डिबग एप सेट गरिएको छैन" "डिबग गर्ने एप: %1$s" "एप चयन गर्नुहोस्" "केही पनि होइन" "डिबगरलाई पर्खियोस्" "डिबग भएको एप चल्नुअघि डिबगरलाई पर्खिन्छ" "इनपुट" "रेखाचित्र" "हार्डवेयरले बढाएको रेन्डरिङ" "मिडिया" "अनुगमन गरिँदै छ" "स्ट्रिक्ट मोड अन गर्नुहोस्" "एपले मुख्य थ्रेडमा लामा गतिविधि गर्दा स्क्रिन फ्ल्यास गर्नुहोस्" "पोइन्टरको स्थान" "स्क्रिन ओभरलेले हालको टच डेटा देखाउँदै छ" "ट्याप देखाउनुहोस्" "ट्यापका लागि भिजुअल प्रतिक्रिया देखाउनुहोस्" "थिचिएका कीहरू देखाइयून्" "थिचिएका भौतिक कीसम्बन्धी भिजुअल प्रतिक्रिया देखाउनुहोस्" "सर्फेस अपडेट देखाउनुहोस्" "अपडेट हुँदा विन्डोका पूरै सतहमा देखाउनुहोस्" "GPU भ्युको अपडेट देखाउनुहोस्" "GPU ले बनाएको भ्यु विन्डोमा फ्ल्यास गर्नुहोस्" "हार्डवेयर लेयरको अपडेट देखाउनुहोस्" "हार्डवेयर लेयर अपडेट हुँदा ती लेयर हरिया देखिऊन्" "GPU overdraw डिबग गर्नुहोस्" "HW ओभरले अफ गर्नुहोस्" "स्क्रिन कोम्पजिट गर्न लागि सधैँ GPU प्रयोग गर्नुहोस्" "कलर स्पेसको नक्कल गर्नुहोस्" "OpenGL ट्रेसहरू सक्षम गर्नुहोस्" "USB अडियो राउटिङ अफ गर्नुहोस्" "USB अडियोमा स्वत: राउट नगर्नुहोस्" "लेआउटका सीमाहरू देखाउनुहोस्" "क्लिप सीमा, मार्जिन, इत्यादि देखाउनुहोस्।" "RTL लेआउट बलपूर्वक प्रयोग गर्नुहोस्" "सबै लोकेलमा RTLमा स्क्रिन लेआउट बलपूर्वक प्रयोग गर्नुहोस्" "पारदर्शी नेभिगेसन बार" "नेभिगेसन बारको ब्याकग्राउन्डको रङ स्वतः पारदर्शी बनाउनुहोस्" "विन्डो ब्लर गर्नुहोस्" "बलपूर्वक 4x MSAA प्रयोग गर्नुहोस्" "OpenGL ES २.० एपमा ४x MSAA अन गर्नुहोस्" "गैर आयातकर क्लिप रहेका कार्यहरू डिबग गर्नुहोस्" "प्रोफाइलको HWUI रेन्डरिङ" "GPU का डिबग लेयर अन गर्नुहोस्" "डिबग एपका लागि GPU का डिबग लेयर लोड गर्नुहोस्" "भर्बोज भेन्डर लगिङ अन गर्नुहोस्" "बग रिपोर्टहरूमा डिभाइस विशेषका विक्रेताका अतिरिक्त लगहरू समावेश गर्नुहोस्। यी लगमा निजी जानकारी समावेश हुन सक्छन्, यिनले ब्याट्रीको खपत बढाउन र/वा थप भण्डारण प्रयोग गर्न सक्छन्।" "विन्डो एनिमेसन स्केल" "संक्रमण एनिमेसन स्केल" "एनिमेसनको अवधि मापन" "सहायक डिस्प्लेको नक्कल गर्नुहोस्" "एपहरू" "गतिविधि नराखियोस्" "प्रयोगकर्ता कुनै गतिविधिबाट बाहिरिने बित्तिकै उक्त गतिविधि अन्त्य गर्नुहोस्" "ब्याकग्राउन्ड प्रक्रियाको सीमा" "ब्याकग्राउन्डमा ANR देखाउनुहोस्" "ब्याकग्राउन्डका एपको हकमा \'नचलिरहेका एप\' सन्देश देखाउनुहोस्" "सूचना च्यानलसम्बन्धी चेतावनी देखाउनुहोस्" "एपले मान्य च्यानलबिना सूचना पोस्ट गर्दा स्क्रिनमा चेतावनी देखाउनुहोस्" "एपलाई बहिरी मेमोरीमा पनि चल्न दिइयोस्" "तोकिएको नियमको ख्याल नगरी एपलाई बाह्य भण्डारणमा चल्ने बनाउनुहोस्" "बलपूर्वक एपहरूको आकार मिलाउन मिल्ने बनाउनुहोस्" "तोकिएको नियमको ख्याल नगरी एपलाई एकभन्दा बढी विन्डोमा रिसाइज गर्न सकिने बनाउनुहोस्।" "फ्रिफर्म विन्डोहरू अन गर्नुहोस्" "प्रयोगात्मक फ्रिफर्म विन्डोहरू चल्ने बनाउनुहोस्" "डेस्कटप ब्याकअप पासवर्ड" "हाल डेस्कटपका सबै ब्याकअप पासवर्ड सुरक्षित छैनन्" "डेस्कटप पूर्ण ब्याकअपको लागि पासवर्ड बदल्न वा हटाउन ट्याप गर्नुहोस्" "नयाँ जगेडा पासवर्ड सेट गर्नुहोस्" "नयाँ पासवर्ड र पुष्टिकरण मेल खाँदैनन्" "विफलता सेटिङ ब्याकअप पासवर्ड" "लोड गर्दै…" "जोसिलो (पूर्व निर्धारित)" "प्राकृतिक" "डिफल्ट" "परिष्कृत रङ्गहरू" "आँखाले देख्ने प्राकृतिक रङ्गहरू" "डिजिटल सामग्रीको लागि अनुकूलित रङ्गहरु" "स्ट्यान्डबाई एपहरू" "निष्क्रिय। टगल गर्न ट्याप गर्नुहोस्।" "सक्रिय। टगल गर्न ट्याप गर्नुहोस्।" "एपको स्ट्यान्डबाई अवस्था: %s" "मिडिया ट्रान्सकोडिङ सेटिङ" "ट्रान्सकोडिङसम्बन्धी डिफल्ट सेटिङ परिवर्तन गर्नुहोस्" "ट्रान्सकोडिङ अन गर्नुहोस्" "एपहरूमा आधुनिक फर्म्याट प्रयोग गर्न मिल्छ भनी मान्नुहोस्" "ट्रान्सकोडिङसम्बन्धी सूचना देखाउनुहोस्" "ट्रान्सकोडिङको क्यास अफ गर्नुहोस्" "चलिरहेका सेवाहरू" "हाल चालु भइरहेका सेवाहरू हेर्नुहोस् र नियन्त्रण गर्नुहोस्" "WebView कार्यान्वयन" "WebView कार्यान्वयन सेट गर्नुहोस्" "यो छनोट अब मान्य छैन। फेरि प्रयास गर्नुहोस्।" "चित्र रङ्ग मोड" "sRGB प्रयोग गर्नुहोस्" "अफ गरिएको छ" "मोनोक्रोमेसी" "ड्युटरएनोमली (रातो-हरियो)" "प्रोटानेमली (रातो, हरियो)" "ट्रिटानोमेली (निलो-पंहेलो)" "कलर करेक्सन" "तपाईं कलर करेक्सनका सहायताले निम्न कार्य गर्न सक्नुहुन्छ:<br/> <ol> <li>&nbsp;अझ सटीक तरिकाले रङहरू हेर्न</li> <li>&nbsp;फोकस गर्नका लागि रङहरू हटाउन</li> </ol>" "%1$s द्वारा अधिरोहित" "%1$s - %2$s" "%1$s - ब्याट्री जोगाउन चार्जिङ होल्ड गरिएको छ" "%1$s - चार्जिङ एक्सेसरी जाँच्नुहोस्" "लगभग %1$s बाँकी छ" "लगभग %1$s बाँकी छ (%2$s)" "तपाईंको प्रयोगको आधारमा लगभग %1$s बाँकी छ" "तपाईंको प्रयोगको आधारमा लगभग %1$s बाँकी छ (%2$s)" "तपाईंको प्रयोगका आधारमा लगभग %1$s सम्म टिक्छ (%2$s)" "तपाईंको प्रयोगका आधारमा लगभग %1$s सम्म टिक्छ" "ब्याट्री लगभग %1$s सम्म टिक्छ (%2$s)" "लगभग %1$s सम्म टिक्छ" "%1$s सम्म" "ब्याट्री %1$s बजेसम्ममा सकिन सक्छ" "%1$s भन्दा कम समय बाँकी छ" "%1$s भन्दा कम समय बाँकी छ (%2$s)" "%1$s भन्दा बढी समय बाँकी छ (%2$s)" "%1$s भन्दा बढी समय बाँकी छ" "%1$s - %2$s" "पूरा चार्ज हुन %1$s लाग्ने छ" "%1$s - पूरा चार्ज हुन %2$s लाग्ने छ" "%1$s - चार्ज गर्ने प्रक्रिया अप्टिमाइज गरिएको छ" "%1$s - चार्ज गरिँदै छ" "%1$s - %2$s - %3$s बजेसम्ममा पूरा चार्ज हुने छ" "%1$s - %2$s बजेसम्ममा पूरा चार्ज हुने छ" "%1$s बजेसम्ममा पूरा चार्ज हुने छ" "%1$s बजेसम्ममा पूरा चार्ज हुने छ" "अज्ञात" "चार्ज हुँदै छ" "द्रुत गतिमा चार्ज गरिँदै छ" "ढिलो चार्ज हुँदै छ" "वायरलेस तरिकाले चार्ज गरिँदै छ" "चार्ज हुँदै छ" "चार्ज भइरहेको छैन" "जोडिएको छ तर चार्ज गरिराखिएको छैन" "चार्ज भयो" "पूर्ण रूपमा चार्ज भएको छ" "चार्जिङ होल्ड गरिएको छ" "चार्ज गरिँदै छ" "फास्ट चार्जिङ" "प्रशासकद्वारा नियन्त्रित" "प्रतिबन्धित सेटिङले नियन्त्रण गरेको" "असक्षम पारियो" "अनुमति छ" "अनुमति छैन" "अज्ञात एप इन्स्टल गर्ने अनुमति" "सेटिङहरूको गृहपृष्ठ" "०%" "५०%" "१००%" "%1$s पहिले" "%1$s बाँकी" "सानो" "डिफल्ट" "ठुलो" "अझ ठुलो" "सबैभन्दा ठुलो" " कस्टम (%d)" "मेनु" "डेमो मोडमा फ्याक्ट्री रिसेट गर्न पासवर्ड प्रविष्टि गर्नुहोस्" "अर्को" "पासवर्ड आवश्यक छ" "आगत विधिहरू अन गर्नुहोस्" "सिष्टममा भएका भाषा प्रयोग गर्नुहोस्" "%1$sका लागि सेटिङहरू खोल्न विफल भयो।" "यस इनपुट विधिले तपाईँले टाइप गर्नुहुने सम्पूर्ण पाठ बटु्ल्न सक्छ, व्यक्तिगत डेटा जस्तै पासवर्ड र क्रेडिट कार्ड नम्बर लगायतका। यो %1$s अनुप्रयोगबाट आउँदछ। यो इनपुट विधि प्रयोग गर्ने हो?" "नोट: रिबुट गरेपछि तपाईंले आफ्नो फोन अनलक नगरेसम्म यो एप सुरु हुँदैन" "IMS दर्ताको स्थिति" "दर्ता गरिएको" "दर्ता नगरिएको" "अनुपलब्ध" "MAC क्रमरहित छ" "{count,plural, =1{एउटा डिभाइस कनेक्ट गरिएको छ}other{# वटा डिभाइस कनेक्ट गरिएका छन्}}" "थप समय।" "कम समय।" "रद्द गर्नुहोस्" "अर्को" "पछाडि" "सेभ गर्नुहोस्" "ठिक छ" "सम्पन्न भयो" "अलार्म र रिमाइन्डरहरू" "अलार्म तथा रिमाइन्डर सेट गर्ने अनुमति दिनुहोस्" "अलार्म तथा रिमाइन्डर" "यो एपलाई अलार्म सेट गर्ने र समयमै पूरा गर्नु पर्ने कारबाहीहरूको रुटिन बनाउने अनुमति दिनुहोस्। यो अनुमति दिइएको छ भने यो एप ब्याकग्राउन्डमा चल्छ र धेरै ब्याट्री खपत हुन्छ।\n\nयो अनुमति दिइएको छैन भने सेट गरिएका अलार्म बज्दैनन् र यो एपले तय गरेका गतिविधि चल्दैनन्।" "समयतालिका, अलार्म, रिमाइन्डर, घडी" "अन गर्नुहोस्" "बाधा नपुऱ्याउनुहोस् नामक मोडलाई अन गर्नुहोस्" "कहिल्यै होइन" "प्राथमिकता दिइएको मात्र" "%1$s%2$s" "तपाईंले %1$s मा बज्ने अर्को अलार्मको समयअघि नै यसलाई निष्क्रिय पार्नुभएन भने तपाईं उक्त अलार्म सुन्नु हुने छैन" "तपाईं %1$s मा बज्ने आफ्नो अर्को अलार्म सुन्नु हुने छैन" "%1$s मा" "%1$s मा" "अवधि" "प्रत्येक पटक सोध्नुहोस्" "तपाईंले अफ नगरेसम्म" "अहिले भर्खरै" "यो फोन" "यो ट्याब्लेट" "डक स्पिकर" "बाह्य डिभाइस" "कनेक्ट गरिएको डिभाइस" "यो फोन" "यो डिभाइसमा मिडिया प्ले गर्न मिल्दैन" "आफूले प्रयोग गर्न चाहेको खाता अपग्रेड गर्नुहोस्" "डाउनलोड गरिएका सामग्री यसमा प्ले गर्न मिल्दैन" "विज्ञापन सकिएपछि फेरि प्रयास गर्नुहोस्" "यो मिडिया यहाँ प्ले गर्न डिभाइस सक्रिय गर्नुहोस्" "यो डिभाइसलाई मिडिया प्ले गर्ने अनुमति छैन" "यो मिडिया यसमा प्ले गर्न मिल्दैन" "कनेक्ट गरिएका" "HDMI ARC" "HDMI eARC" "ARC मार्फत कनेक्ट गरिएका" "eARC मार्फत कनेक्ट गरिएका" "टिभीको डिफल्ट अडियो आउटपुट" "HDMI आउटपुट" "आन्तरिक स्पिकरहरू" "जोड्ने क्रममा समस्या भयो। यन्त्रलाई निष्क्रिय पारेर फेरि अन गर्नुहोस्" "तारयुक्त अडियो यन्त्र" "मद्दत र प्रतिक्रिया" "भण्डारण" "सेयर गरिएको डेटा" "साझा डेटा हेर्नुहोस् र परिमार्जन गर्नुहोस्" "यो प्रयोगकर्तासँग कुनै पनि डेटा सेयर गरिएको छैन।" "सेयर गरिएको डेटा प्राप्त गर्ने क्रममा कुनै त्रुटि भयो। फेरि प्रयास गर्नुहोस्।" "साझा डेटाको ID: %d" "%s मा म्याद सकिन्छ" "सेयर गरिएको डेटा मेट्ने क्रममा त्रुटि भयो।" "सेयर गरिएको यो डेटाका लागि कुनै ठेक्का पट्टा लिएको छैन। तपाईं यसलाई मेट्न चाहनुहुन्छ?" "साझा डेटा प्रयोग गर्ने एपहरू" "यो एपले कुनै विवरण प्रदान गरेको छैन।" "लिजको म्याद %s मा सकिन्छ" "साझा डेटा मेट्नुहोस्" "तपाईंले यो साझा डेटा मेटाउन खोज्नुभएकै हो?" "प्रयोगकर्ताहरूसँग आफ्नै एपहरू र सामग्री हुन्छ" "तपाईं आफ्नो खाताबाट एपहरू र सामग्रीहरूको पहुँचलाई प्रतिबन्ध गर्न सक्नुहुन्छ" "प्रयोगकर्ता" "प्रतिबन्धित प्रोफाइल" "नयाँ प्रयोगकर्ता हाल्ने हो?" "तपाईं थप प्रयोगकर्ताहरू सिर्जना गरेर ती प्रयोगकर्तालाई यो डिभाइस प्रयोग गर्न दिन सक्नुहुन्छ। हरेक प्रयोगकर्ताको आफ्नै ठाउँ हुन्छ। उनीहरू यो ठाउँमा आफ्नै एप, वालपेपर आदिका लागि प्रयोग गर्न सक्छन्। उनीहरू सबैजनालाई असर पार्ने Wi-Fi जस्ता डिभाइसका सेटिङहरू पनि परिवर्तन गर्न सक्छन्।\n\nतपाईंले नयाँ प्रयोगकर्ता थप्दा उक्त व्यक्तिले आफ्नो ठाउँ सेटअप गर्नु पर्ने हुन्छ।\n\nसबै प्रयोगकर्ता अन्य सबै प्रयोगकर्ताले प्रयोग गर्ने एपहरू अद्यावधिक गर्न सक्छन्। तपाईं थप प्रयोगकर्ताहरू सिर्जना गरेर ती प्रयोगकर्तालाई यो डिभाइस प्रयोग गर्न दिन सक्नुहुन्छ। हरेक प्रयोगकर्ताको आफ्नै ठाउँ हुन्छ। उनीहरू यो ठाउँमा आफ्नै एप, वालपेपर आदिका लागि प्रयोग गर्न सक्छन्। उनीहरू सबैजनालाई असर पार्ने Wi-Fi जस्ता डिभाइसका सेटिङहरू पनि परिवर्तन गर्न सक्छन्।BREAK_0BREAK_1तपाईंले नयाँ प्रयोगकर्ता थप्दा उक्त व्यक्तिले आफ्नो ठाउँ सेटअप गर्नु पर्ने हुन्छ।BREAK_2BREAK_3सबै प्रयोगकर्ता अन्य सबै प्रयोगकर्ताले प्रयोग गर्ने एपहरू अद्यावधिक गर्न सक्छन्। तर पहुँचसम्बन्धी सेटिङ तथा सेवाहरू नयाँ प्रयोगकर्तामा नसर्न सक्छन्।" "तपाईंले नयाँ प्रयोगकर्ता हाल्नुभयो भने ती प्रयोगकर्ताले आफ्नो स्पेस सेट गर्नु पर्ने हुन्छ।\n\nसबै प्रयोगकर्ताले अरू प्रयोगकर्ताका एपहरू अपडेट गर्न सक्छन्।" "यी प्रयोगकर्तालाई एड्मिन बनाउने हो?" "एड्मिनहरूसँग अन्य प्रयोगकर्तासँग नभएका विशेषाधिकारहरू हुन्छन्। एड्मिन सबै प्रयोगकर्ताहरूलाई व्यवस्थापन गर्न, यो डिभाइस अपडेट वा रिसेट गर्न, सेटिङ परिमार्जन गर्न, इन्स्टल गरिएका सबै एपहरू हेर्न र अरूलाई एड्मिनका विशेषाधिकारहरू दिन वा अरूलाई दिइएका एड्मिनका विशेषाधिकारहरू खारेज गर्न सक्नुहुन्छ।" "एड्मिन बनाउनुहोस्" "अहिले प्रयोगकर्ता सेटअप गर्ने हो?" "यी व्यक्ति यो डिभाइस चलाउन र आफ्नो ठाउँ सेट गर्न उपलब्ध छन् भन्ने कुरा सुनिश्चित गर्नुहोस्" "अहिले प्रोफाइल सेटअप गर्ने हो?" "अब सेटअप गर्नुहोस्" "अहिले होइन" "थप्नुहोस्" "नयाँ प्रयोगकर्ता" "नयाँ प्रोफाइल" "प्रयोगकर्ताको विवरण" "प्रोफाइलको जानकारी" "निषेधयुक्त प्रोफाइल बनाउनु अघि तपाईँको एप र व्यक्तिगत डेटा सुरक्षा गर्नाका लागि तपाईँले स्क्रिन लक सेटअप गर्नु पर्दछ ।" "लक सेट गर्नुहोस्" "प्रयोगकर्ता बदलेर %s बनाउनुहोस्" "नयाँ प्रयोगकर्ता बनाइँदै छ…" "नयाँ अतिथि बनाइँदै छ…" "नयाँ प्रयोगकर्ता सिर्जना गर्न सकिएन" "नयाँ अतिथि बनाउन सकिएन" "उपनाम" "यो डिभाइस प्रयोग गर्ने सबै जना तपाईंले छनौट गर्ने नाम र फोटो देख्न सक्ने छन्।" "प्रयोगकर्ता कनेक्ट गर्नुहोस्" "अतिथि कनेक्ट गर्नुहोस्" "अथिति हटाउनुहोस्" "अतिथि सत्र रिसेट गर्नुहोस्" "अतिथिका रूपमा ब्राउज गर्ने सेसन रिसेट गर्ने हो?" "यी अतिथि हटाउने हो?" "रिसेट गर्नुहोस्" "हटाउनुहोस्" "अतिथिका रूपमा ब्राउज गर्ने सेसन रिसेट गरिँदै छ…" "अतिथि सत्र रिसेट गर्ने हो?" "यसो गर्नाले नयाँ अतिथि सत्र सुरु हुने छ र हालको अतिथि सत्रका सबै एप तथा डेटा मेटिने छ" "अतिथि मोडबाट बाहिरिने हो?" "यसो गर्नाले हालको अतिथि सत्रका एप तथा डेटा मेटिने छ" "अँ, उहाँलाई एड्मिन बनाउनुहोस्" "अहँ, उहाँलाई एड्मिन नबनाउनुहोस्" "बाहिरिनुहोस्" "अतिथि सत्रमा गरिएका क्रियाकलाप सेभ गर्ने हो?" "तपाईं हालको सत्रमा गरिएका क्रियाकलाप सेभ गर्न वा सबै एप तथा डेटा मेटाउन सक्नुहुन्छ" "मेटाउनुहोस्" "सेभ गर्नुहोस्" "अतिथि मोडबाट बाहिरिनुहोस्" "अतिथि सत्र रिसेट गर्नुहोस्" "अतिथि मोडबाट बाहिरिनुहोस्" "अतिथि मोडबाट बाहिरिँदा सबै क्रियाकलाप मेटाइने छ" "तपाईं अतिथि मोडबाट बाहिरिँदा आफ्ना क्रियाकलाप सेभ गर्ने वा मेटाउने विकल्प रोज्न सक्नुहुन्छ" "यो सत्रमा गरिएका क्रियाकलाप अहिले नै मेटाउन रिसेट गर्नुहोस्, अथवा तपाईं अतिथि मोडबाट बाहिरिँदा आफ्ना क्रियाकलाप सेभ गर्ने वा मेटाउने विकल्प रोज्न सक्नुहुन्छ" "फोटो चयन गर्नुहोस्" "धेरै पटक गलत तरिकाले अनलक गर्ने प्रयास गरियो। यो डिभाइसमा भएको डेटा मेटाइने छ।" "धेरै पटक गलत तरिकाले अनलक गर्ने प्रयास गरियो। यो प्रयोगकर्ता मेटाइने छ।" "धेरै पटक गलत तरिकाले अनलक गर्ने प्रयास गरियो। यो कार्य प्रोफाइल र यसमा भएको डेटा मेटाइने छ।" "हटाउनुहोस्" "डिफल्ट डिभाइस" "असक्षम पारिएको छ" "सक्षम पारिएको छ" "यो परिवर्तन लागू गर्न तपाईंको यन्त्र अनिवार्य रूपमा रिबुट गर्नु पर्छ। अहिले रिबुट गर्नुहोस् वा रद्द गर्नुहोस्।" "तारसहितको हेडफोन" "अन छ" "अफ छ" "सेवा प्रदायकको नेटवर्क परिवर्तन गर्ने आइकन" "3G" "EDGE" "1X" "GPRS" "H" "H+" "4G" "4G+" "LTE" "LTE+" "W+" "मोबाइल डेटा निष्क्रिय छ" "डेटा प्रयोग गर्ने गरी सेट गरिएन" "फोन छैन्।" "फोन एउटा पट्टि।" "फोन दुई पट्टि।" "फोन तिन पट्टिहरू।" "फोनका चार वटा बार।" "फोन सङ्केत भरिएको।" "डेटा छैन।" "डेटाको एउटा पट्टि।" "डेटा दुई बाधाहरू।" "डेटा तिन बाधाहरू।" "डेटा संकेत पूर्ण।" "इथरनेट विच्छेद भयो।" "इथरनेट।" "कल गर्ने सुविधा उपलब्ध छैन।" "भौतिक किबोर्ड" "किबोर्ड लेआउट छान्नुहोस्" "डिफल्ट" "स्क्रिन अन गर्नेसम्बन्धी कन्ट्रोल" "स्क्रिन अन गर्ने अनुमति दिनुहोस्" "कुनै एपलाई स्क्रिन अन गर्ने अनुमति दिनुहोस्। यो अनुमति दिइएका खण्डमा तपाईंले अन गर्न नखोजेका बेलामा पनि एपले जुनसुकै बेला स्क्रिन अन गर्न सक्छ।" "%1$s ब्रोडकास्ट गर्न छाड्ने हो?" "तपाईंले %1$s ब्रोडकास्ट गर्नुभयो वा आउटपुट परिवर्तन गर्नुभयो भने तपाईंको हालको ब्रोडकास्ट रोकिने छ" "%1$s ब्रोडकास्ट गर्नुहोस्" "आउटपुट परिवर्तन गर्नुहोस्" "पूर्वानुमानयुक्त ब्याक एनिमेसनहरू" "पूर्वानुमानयुक्त ब्याक एनिमेसनका हकमा सिस्टम एनिमेसनहरू लागू गर्नुहोस्।" "यो सेटिङले पूर्वानुमानयुक्त जेस्चर एनिमेसनका हकमा सिस्टम एनिमेनसहरू लागू गर्छ। म्यानिफेस्ट फाइलमा हरेक एपका हकमा enableOnBackInvokedCallback सेट गरी TRUE बनाएपछि मात्र यो सेटिङ अन गर्न मिल्छ।" "%1$d %%" "नतोकिएको" "नपुंसक लिङ्ग" "स्त्रीलिङ्ग" "पुलिङ्ग" "सिस्टम अपडेटहरू"