"आफ्नो PIN हाल्नुहोस्"
"PIN हाल्नुहोस्"
"प्याटर्न हाल्नुहोस्"
"प्याटर्न हाल्नुहोस्"
"पासवर्ड हाल्नुहोस्"
"पासवर्ड हाल्नुहोस्"
"अमान्य कार्ड।"
"चार्ज भयो"
"%s • वायरलेस तरिकाले चार्ज गरिँदै छ"
"%s • चार्ज हुँदै छ"
"%s • चार्ज गरिँदै"
"%s • द्रुत गतिमा चार्ज गरिँदै छ"
"%s • मन्द गतिमा चार्ज गरिँदै"
"%s • ब्याट्रीको सुरक्षा गर्न चार्जिङ होल्ड गरिएको छ"
"%s • चार्जिङ एक्सेसरी जाँच्नुहोस्"
"नेटवर्क लक भएको छ"
"SIM कार्ड हालिएको छैन"
"यो SIM कार्ड प्रयोग गर्न मिल्दैन।"
"SIM कार्ड लक गरिएको छ।"
"SIM कार्ड PUK प्रयोग गरी लक गरिएको छ।"
"SIM कार्ड अनलक गरिँदै छ…"
"PIN क्षेत्र"
"डिभाइसको पासवर्ड"
"SIM को PIN क्षेत्र"
"SIM को PUK क्षेत्र"
"मेट्नुहोस्"
"eSIM लाई असक्षम पार्नुहोस्"
"eSIM लाई असक्षम पार्न सकिएन"
"कुनै त्रुटिका कारण यो eSIM लाई असक्षम पार्न सकिएन।"
"प्रविष्टि गर्नुहोस्"
"प्याटर्न मिलेन"
"प्याटर्न मिलेन। फेरि प्रयास गर्नुहोस्।"
"गलत पासवर्ड"
"पासवर्ड मिलेन। फेरि प्रयास गर्नुहोस्।"
"गलत PIN"
"PIN मिलेन। फेरि प्रयास गर्नुहोस्।"
"वा फिंगरप्रिन्ट प्रयोग गरी अनलक गर्नुहोस्"
"फिंगरप्रिन्ट मिलेन"
"अनुहार मिलेन"
"फेरि प्रयास गर्नुहोस् वा PIN हाल्नुहोस्"
"फेरि प्रयास गर्नुहोस् वा पासवर्ड हाल्नुहोस्"
"फेरि प्रयास गर्नुहोस् वा प्याटर्न हाल्नुहोस्"
"अत्यन्तै धेरै पटक प्रयास गरिसकेपछि PIN हाल्नु पर्ने हुन्छ"
"अत्यन्तै धेरै पटक प्रयास गरिसकेपछि पासवर्ड हाल्नु पर्ने हुन्छ"
"अत्यन्तै धेरै पटक प्रयास गरिसकेपछि प्याटर्न कोर्नु पर्ने हुन्छ"
"PIN वा फिंगरप्रिन्ट प्रयोग गरी अनलक गर्नुहोस्"
"पासवर्ड वा फिंगरप्रिन्ट प्रयोग गरी अनलक गर्नुहोस्"
"प्याटर्न वा फिंगरप्रिन्ट प्रयोग गरी अनलक गर्नुहोस्"
"थप सुरक्षाका लागि कामसम्बन्धी नीतिका अनुसार डिभाइस लक गरियो"
"लकडाउन गरेपछि PIN हाल्नु पर्ने हुन्छ"
"लकडाउन गरेपछि पासवर्ड हाल्नु पर्ने हुन्छ"
"लकडाउन गरेपछि प्याटर्न कोर्नु पर्ने हुन्छ"
"डिभाइस नचलाइएका बेला अपडेट इन्स्टल हुने छ"
"थप सुरक्षित बनाउनु पर्ने हुन्छ। केही समयदेखि PIN प्रयोग गरिएको छैन।"
"थप सुरक्षित बनाउनु पर्ने हुन्छ। केही समयदेखि पासवर्ड प्रयोग गरिएको छैन।"
"थप सुरक्षित बनाउनु पर्ने हुन्छ। केही समयदेखि प्याटर्न प्रयोग गरिएको छैन।"
"थप सुरक्षित बनाउनु पर्ने हुन्छ। केही समयदेखि डिभाइस अनलक गरिएको छैन।"
"अनुहार प्रयोग गरी अनलक गर्न सकिएन। अत्यन्तै धेरै पटक प्रयास गरिसकियो।"
"फिंगरप्रिन्ट प्रयोग गरी अनलक गर्न सकिएन। अत्यन्तै धेरै पटक प्रयास गरिसकियो।"
"ट्रस्ट एजेन्ट उपलब्ध छैन"
"अत्यन्तै धेरै पटक गलत PIN हालियो"
"अत्यन्तै धेरै पटक गलत प्याटर्न कोरियो"
"अत्यन्तै धेरै पटक गलत पासवर्ड हालियो"
"{count,plural, =1{# सेकेन्डपछि फेरि प्रयास गर्नुहोस्।}other{# सेकेन्डपछि फेरि प्रयास गर्नुहोस्।}}"
"SIM को PIN हाल्नुहोस्।"
"\"%1$s\" को SIM को PIN हाल्नुहोस्।"
"%1$s मोबाइल सेवा बिना डिभाइसको प्रयोग गर्न eSIM लाई असक्षम पार्नुहोस्।"
"SIM कार्ड अहिले असक्षम छ। सुचारु गर्नको लागि PUK कोड हाल्नुहोस्। विवरणको लागि सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस्।"
"SIM %1$s अहिले असक्षम छ। सुचारु गर्नको लागि PUK कोड हाल्नुहोस्। विवरणका लागि सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस्।"
"रूचाइएको PIN कोड हाल्नुहोस्"
"रूचाइएको PIN कोड पुष्टि गर्नुहोस्"
"SIM कार्ड अनलक गरिँदै छ…"
"४ देखि ८ वटा नम्बर भएको एउटा PIN टाइप गर्नुहोस्।"
"PUK कोड ८ वा सो भन्दा बढी नम्बरको हुनु पर्छ।"
"तपाईंले %1$d पटक गलत PIN टाइप गर्नुभएको छ। \n\n%2$d सेकेन्डमा फेरि प्रयास गर्नुहोस्।"
"तपाईंले %1$d पटक आफ्नो गलत पासवर्ड प्रविष्ट गर्नुभएको छ। \n\n %2$d सेकेन्डमा फेरि प्रयास गर्नुहोस्।"
"तपाईंले %1$d पटक गलत तरिकाले आफ्नो अनलक प्याटर्न कोर्नुभएको छ। \n\n %2$d सेकेन्डमा फेरि कोसिस गर्नुहोस्।"
"SIM को PIN कोड गलत छ। तपाईंले अब आफ्नो यन्त्र खोल्न आफ्नो सेवा प्रदायकलाई सम्पर्क गर्नै पर्ने हुन्छ।"
"{count,plural, =1{तपाईंले SIM को गलत PIN कोड हाल्नुभयो, तपाईं अब # पटक PIN हाल्ने प्रयास गर्न सक्नुहुन्छ। त्यसपछि आफ्नो डिभाइस अनलक गर्न तपाईंले आफ्नो सेवा प्रदायकमा सम्पर्क गर्नु पर्ने हुन्छ।}other{तपाईंले SIM को गलत PIN कोड हाल्नुभयो, तपाईं अब # पटक PIN हाल्ने प्रयास गर्न सक्नुहुन्छ। }}"
"SIM काम नलाग्ने भएको छ। आफ्नो सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस्।"
"{count,plural, =1{तपाईंले SIM को गलत PUK कोड हाल्नुभयो, तपाईं अब # पटक PUK हाल्ने प्रयास गर्न सक्नुहुन्छ। त्यसपछि SIM सदाका लागि प्रयोग गर्न नमिल्ने हुने छ।}other{तपाईंले SIM को गलत PUK कोड हाल्नुभयो, तपाईं अब # पटक PUK हाल्ने प्रयास गर्न सक्नुहुन्छ। त्यसपछि SIM सदाका लागि प्रयोग गर्न नमिल्ने हुने छ।}}"
"SIM को PIN कोड राखेर अनलक गर्ने कार्य असफल भयो!"
"SIM को PUK कोड राखेर अनलक गर्ने कार्य असफल भयो!"
"इनपुट विधिलाई स्विच गर्नुहोस्"
"हवाइजहाज मोड"
"डिभाइस रिस्टार्ट भएपछि प्याटर्न कोर्नु पर्ने हुन्छ"
"डिभाइस रिस्टार्ट भएपछि PIN हाल्नु पर्ने हुन्छ"
"डिभाइस रिस्टार्ट भएपछि पासवर्ड हाल्नु पर्ने हुन्छ"
"अतिरिक्त सुरक्षाका लागि यसको साटो पासवर्ड प्रयोग गर्नुहोस्"
"अतिरिक्त सुरक्षाका लागि यसको साटो पासवर्ड प्रयोग गर्नुहोस्"
"अतिरिक्त सुरक्षाका लागि यसको साटो पासवर्ड प्रयोग गर्नुहोस्"
"अतिरिक्त सुरक्षाका लागि PIN चाहिन्छ"
"अतिरिक्त सुरक्षाका लागि प्याटर्न चाहिन्छ"
"अतिरिक्त सुरक्षाका लागि पासवर्ड चाहिन्छ"
"प्रशासकले यन्त्रलाई लक गर्नुभएको छ"
"यन्त्रलाई म्यानुअल तरिकाले लक गरिएको थियो"
"पहिचान भएन"
"तपाईं \"फेस अनलक\" प्रयोग गर्न चाहनुहुन्छ भने सेटिङमा गई क्यामेरा प्रयोग गर्ने अनुमति दिनुहोस्"
"{count,plural, =1{SIM को PIN हाल्नुहोस्। तपाईं अब # पटक PIN हाल्ने प्रयास गर्न सक्नुहुन्छ। त्यसपछि आफ्नो डिभाइस अनलक गर्न तपाईंले आफ्नो सेवा प्रदायकलाई सम्पर्क गर्नु पर्ने हुन्छ।}other{SIM को PIN हाल्नुहोस्। तपाईं अब # पटक PIN हाल्ने प्रयास गर्न सक्नुहुन्छ।}}"
"{count,plural, =1{SIM अहिले अफ गरिएको छ। जारी राख्न PUK कोड हाल्नुहोस्। तपाईं अब # पटक PUK हाल्ने प्रयास गर्न सक्नुहुन्छ। त्यसपछि SIM सदाका लागि प्रयोग गर्न नमिल्ने हुने छ। थप जानकारी प्राप्त गर्न आफ्नो सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस्।}other{SIM अहिले अफ गरिएको छ। जारी राख्न PUK कोड हाल्नुहोस्। तपाईं अब # पटक PUK हाल्ने प्रयास गर्न सक्नुहुन्छ। त्यसपछि SIM सदाका लागि प्रयोग गर्न नमिल्ने हुने छ। थप जानकारी प्राप्त गर्न आफ्नो सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस्।}}"
"डिफल्ट"
"बबल"
"एनालग"
"आफ्नो डिभाइस अनलक गरी जारी राख्नुहोस्"
"पछि अपडेट इन्स्टल गर्न PIN हाल्नुहोस्"
"पछि अपडेट इन्स्टल गर्न पासवर्ड हाल्नुहोस्"
"पछि अपडेट इन्स्टल गर्न प्याटर्न हाल्नुहोस्"
"डिभाइस अपडेट गरिएको छ। जारी राख्न PIN हाल्नुहोस्।"
"डिभाइस अपडेट गरिएको छ। जारी राख्न पासवर्ड हाल्नुहोस्।"
"डिभाइस अपडेट गरिएको छ। जारी राख्न प्याटर्न हाल्नुहोस्।"