"कार्यस्थलको सेटअप" "ओहो!" "कार्य प्रोफाइललाई सेटअप गर्नुहोस्" "तपाईँको संगठनले यो प्रोफाइल नियन्त्रण र सुरक्षित राख्छ। तपाईँले तपाईँको उपकरणमा अरू सबै कुरा नियन्त्रण गर्नुहोस्।" "तपाईँको संगठनले यस यन्त्रलाई नियन्त्रण गर्ने छ र सुरक्षित राख्ने छ।" "निम्न एप यो प्रोफाइल पहुँच गर्न आवश्यक हुने छ:" "निम्न एपले तपाईँको यन्त्र व्यवस्थापन गर्ने छ:" "अर्को" "कार्य प्रोफाइल सेटअप गर्दै…" "तपाईंका IT एड्मिनले यो प्रोफाइलसँग सम्बन्धित सेटिङ, संस्थागत पहुँच, एप, अनुमति, डेटा र नेटवर्कसम्बन्धी क्रियाकलापका साथै तपाईंको कल हिस्ट्री तथा कन्ट्याक्ट सर्च हिस्ट्री निगरानी गर्नुका साथै व्यवस्थापन गर्न सक्नुहुन्छ। तपाईं यसका सम्बन्धमा थप जानकारी प्राप्त गर्न र आफ्नो सङ्गठनका गोपनीयता नीतिका बारेमा थप जान्न चाहनुहुन्छ भने आफ्ना IT एड्मिनलाई सम्पर्क गर्नुहोस्।" "तपाईंका IT एड्मिन नेटवर्कसम्बन्धी क्रियाकलापका साथै तपाईंको डिभाइसको लोकेसन, कल हिस्ट्री र कन्ट्याक्ट सर्च हिस्ट्रीलगायतका सेटिङ, संस्थागत पहुँच, एप, अनुमति र यो %1$s सँग सम्बन्धित डेटाको निरीक्षण तथा व्यवस्थापन गर्न सक्नुहुन्छ। तपाईंको सङ्गठनका गोपनीयता नीतिलगायतका कुराका बारेमा थप जानकारी प्राप्त गर्न आफ्ना IT एड्मिनलाई सम्पर्क गर्नुहोस्।" "चोरीबाट सुरक्षा गर्ने सुविधाहरू प्रयोग गर्नाका लागि तपाईँले आफ्नो डिभाइसको लागि पासवर्डद्वारा सुरक्षित स्क्रिन लक अनिवार्य रूपमा राख्नुपर्छ।" "तपाईंको सङ्गठनका गोपनीयतासम्बन्धी सेटिङहरूसहित थप जानकारीका लागि आफ्ना IT व्यवस्थापकसँग सम्पर्क गर्नुहोस्।" "थप जान्नुहोस्" "रद्द गर्नुहोस्" "ठिक छ" "म स्वीकृति दिन्छु" "यो लिंक देखाउन सकिँदैन।" "माथि जानुहोस्" "सर्तहरू" "कार्य प्रोफाइल सम्बन्धी जानकारी" "व्यवस्थित गरिएको डिभाइसको जानकारी" "कार्य प्रोफाइल" "विद्यमान प्रोफाइललाई मेट्ने हो?" "तपाईंसँग पहिलैदेखि कार्य प्रोफाइल छ। निम्न एपको प्रयोगमार्फत व्यवस्थापन भइरहेको छ:" "अघि बढ्नु पूर्व ""यो पढ्नुहोस्""।" "तपाईँले जारी राख्नुभयो भने यस प्रोफाइलमा भएका सबै एप र डेटालाई मेटाइनेछ।" "मेटाउनुहोस्" "रद्द गर्नुहोस्" "तपाईंको %1$s इन्क्रिप्ट गरिएको छ भने मात्र तपाईंको कार्य प्रोफाइल सेटअप गर्न सकिन्छ। तपाईंको डिभाइस इन्क्रिप्ट गर्न केही समय लाग्न सक्छ।" "यो %1$s सेटअप गर्न पहिला यसलाई इन्क्रिप्ट गर्नु पर्ने हुन्छ। यो डिभाइस इन्क्रिप्ट गर्न केही समय लाग्न सक्छ।" "यो यन्त्रलाई इन्क्रिप्ट गर्ने?" "इन्क्रिप्ट गर्नुहोस्" "गुप्तिकरण पूर्ण" "तपाईंको कार्य प्रोफाइल स्थापना जारी राख्न ट्याप गर्नुहोस्" "तपाईँको कार्य प्रोफाइल स्थापित गर्न सकिएन। तपाईँको आईटी विभाग सम्पर्क गर्नुहोस् वा पछि फेरि प्रयास गर्नुहोस्।" "कार्य प्रोफाइल थप्न सकिँदैन" "कार्य प्रोफाइललाई प्रतिस्थापन गर्न वा हटाउन सकिँदैन" "यो %1$s मा कार्य प्रोफाइल हाल्न मिल्दैन। तपाईंसँग प्रश्नहरू छन् भने आफ्ना IT एड्मिनलाई सम्पर्क गर्नुहोस्।" "डिभाइसको लन्चर बदल्नुहोस्" "तपाईंको कार्य प्रोफाइलले यो लन्चर एप प्रयोग गर्न सक्दैन" "रद्द गर्नुहोस्" "ठिक छ" "प्रयोगकर्ता सेटअप सम्पन्न भएन" "कार्य उपकरणको प्रयोगकर्ता" "कार्य डिभाइस सेटअप गर्दै…" "यो %1$s इन्क्रिप्ट गर्न मिल्दैन तर यो डिभाइस सेटअप गर्नका निम्ति यसलाई इन्क्रिप्ट गर्नै पर्ने हुन्छ। तपाईंलाई मद्दत चाहिन्छ भने आफ्ना IT एड्मिनलाई सम्पर्क गर्नुहोस्।" "सेटअप गर्ने प्रक्रिया पूरा गरी %1$s रिसेट गर्ने हो?" "तपाईंले यसो गर्नुभयो भने तपाईंको %1$s रिसेट गरिने छ र तपाईंलाई पहिलो स्क्रिनमा लगिने छ" "सेटअप रोकी तपाईँको डिभाइसको डेटा मेटाउने हो?" "रद्द गर्नुहोस्" "ठिक छ" "रिसेट गर्नुहोस्" "प्रोफाइललाई सेटअप गर्न सकिँदैन" "यन्त्रलाई सेटअप गर्न सकिँदैन" "कुनै समस्या आयो" "डिभाइस सेट अप गर्न सकिएन। मद्दतका लागि, आफ्ना IT व्यवस्थापकसँग सम्पर्क गर्नुहोस्।" "मद्दतका लागि आफ्ना IT व्यवस्थापकसँग सम्पर्क गर्नुहोस्" "यो %1$s रिसेट गरेर यसलाई फेरि सेटअप गरी हेर्नुहोस्" "%1$s सेटअप गरिसकिएको छ" "Wi-Fi मा जोडिन सकिएन" "तपाईंको %1$s मा फ्याक्ट्री रिसेटसम्बन्धी सुरक्षा संयन्त्र अन गरिएको छ। तपाईंलाई मद्दत चाहिन्छ भने आफ्ना IT एड्मिनलाई सम्पर्क गर्नुहोस्।" "मेटाउँदै" "कृपया प्रतीक्षा गर्नुहोला..." "चेकसमसम्बन्धी कुनै त्रुटिका कारण व्यवस्थापकीय एप चलाउन सकिएन। मद्दतका लागि, आफ्ना IT व्यवस्थापकसँग सम्पर्क गर्नुहोस्।" "प्रशासक एप डाउनलोड गर्न सकिएन" "व्यवस्थापक एप प्रयोग गर्न सकिएन। यसका कम्पोनेन्टहरू पूर्ण छैनन् वा बिग्रेका छन्। मद्दतका लागि, आफ्ना IT व्यवस्थापकसँग सम्पर्क गर्नुहोस्।" "प्रशासक एप स्थापना गर्न सकिएन" "सेटअप रोक्ने हो?" "होइन" "हो" "रद्द गरिँदै..." "के प्रोफाइल सेटअप रोक्ने हो?" "तपाईंले पछि आफ्नो कार्य प्रोफाइललाई आफ्नो संगठनको यन्त्र व्यवस्थापन एपमा सेटअप गर्न सक्नुहुन्छ" "जारी राख्नुहोस्" "रोक्नुहोस्" "खारेज गर्नुहोस्" "तपाईं आफ्नो संगठनले व्यवस्थापन तथा अनुगमन गर्ने कुनै कार्य प्रोफाइल सिर्जना गर्न आँट्दै हुनुहुन्छ। यसमा सर्तहरू लागू हुनेछन्।" "तपाईं आफ्नो संगठनले व्यवस्थापन तथा अनुगमन गर्ने कुनै कार्य प्रोफाइल सिर्जना गर्न आँट्दै हुनुहुन्छ। यसमा %1$s का सर्तहरू लागू हुनेछन्।" "तपाईंका कार्य सम्बन्धी एपका लागि एउटा प्रोफाइल सिर्जना गरिने छ। तपाईंको संगठनले यो प्रोफाइल र तपाईंका बाँकी डिभाइसको व्यवस्थापन तथा अनुगमन गर्ने छ। यसमा सर्तहरू लागू हुनेछन्।" "तपाईंका कार्य सम्बन्धी एपका लागि एउटा प्रोफाइल सिर्जना गरिने छ। तपाईंको संगठनले यो प्रोफाइल र तपाईंका बाँकी डिभाइसको व्यवस्थापन तथा अनुगमन गर्ने छ। यसमा %1$s का सर्तहरू लागू हुनेछन्।" "%1$s ले यस डिभाइसको व्यवस्थापन तथा अनुगमन गरी यसलाई सुरक्षित राख्ने छ। सर्तहरू लागू हुने छन्।%2$s" "%1$s ले यस डिभाइसको व्यवस्थापन तथा अनुगमन गरी यसलाई सुरक्षित राख्ने छ। %2$s का सर्तहरू लागू हुने छन्।%3$s" "यो लिंक सुरक्षित छैन र यस डिभाइसको सेटअप पूरा नहुन्जेल यसलाई खोल्न सकिँदैन: %1$s" "थप जानकारी प्राप्त गर्न आफ्ना %1$s सँग सम्पर्क गर्नुहोस्।" "तपाईंसँग प्रश्नहरू छन् भने आफ्ना IT व्यवस्थापकसँग सम्पर्क गर्नुहोस्" "सेटअप सम्पन्न भएको छैन। मद्दतका लागि, आफ्ना IT व्यवस्थापकलाई सम्पर्क गर्नुहोस्।" "मद्दतका लागि आफ्ना IT व्यवस्थापकसँग सम्पर्क गर्नुहोस्" "IT एड्मिन" "%1$s ले निम्न एपको प्रयोग गरी यस डिभाइसको व्यवस्थापन तथा अनुगमन गर्ने छ:" "तपाईँको संगठन" "तपाईँको संगठन" "सर्तहरू हेर्नुहोस्" "स्वीकार गरी जारी राख्नुहोस्" "पछाडि" "आफ्नो यन्त्रलाई सेटअप गर्नुहोस्" "आफूले काम गर्ने तरीका बदल्नुहोस्" "व्यक्तिगत भन्दा अलग कार्य" "कार्य सम्बन्धी एपहरूको एक ठाउँ" "तपाईँले काम गरिसकेपछि कार्यलाई निष्क्रिय गर्नुहोस्" "प्रावधान गरिँदै" "CA सर्टिफिकेटहरू सेटअप गरिँदै" "आफ्नो प्रोफाइल सेटअप गर्नुहोस्" "तपाईं कुनै कार्य प्रोफाइलको प्रयोग गरी कार्य सम्बन्धी डेटालाई व्यक्तिगत डेटाबाट छुट्याउन सक्नुहुन्छ।" "कुनै कार्य प्रोफाइलको प्रयोग गरेर तपाईं आफ्ना कार्य सम्बन्धी एपहरूलाई एकै ठाउँमा राख्न सक्नुहुन्छ" "तपाईँको प्रोफाइल सेटअप गर्नुहोस्। इन्क्रिप्सन" "तपाईँको प्रोफाइल सेटअप गर्नुहोस्। कार्य प्रगति देखाउँदै" "आफ्नो %1$s सेटअप गर्नुहोस्" "आफ्नो %1$s सेटअप गर्नुहोस्। इन्क्रिप्सन" "आफ्नो %1$s सेटअप गर्नुहोस्। सेटअप गर्ने प्रक्रिया कति पूरा भयो भन्ने कुरा देखाइँदै छ" "थप जान्नुहोस् बटन" "%1$s आइकन" "%1$s खण्डको शीर्षक।" "%1$s खण्डको सामग्री: %2$s" "विस्तृत गर्नुहोस्" "संक्षिप्त गर्नुहोस्" "पहुँच सम्बन्धी लिंकहरूको सूची" "पहुँच सम्बन्धी लिंकहरू" "पहुँच सम्बन्धी सर्तहरू" "सर्तहरू पढ्नुहोस्" "सूची बन्द गर्नुहोस्" "सेटअप र फ्याक्ट्री रिसेटलाई अन्त्य गर्ने हो?" "यस सेटअपलाई अन्त्य गर्नाले तपाईंको यन्त्र फ्याक्ट्री रिसेट हुनेछ र तपाईं फेरि पहिलो स्क्रिनमा पुग्नुहुनेछ।" "रद्द गर्नुहोस्" "यन्त्रलाई रिसेट गर्नुहोस्" "%1$s%2$s" "%1$s%2$s" "%1$s, %2$s" "%1$s, %2$s" "यस कार्यमा केही मिनेट लाग्न सक्छ" "तपाईंका कार्यसम्बन्धी एपहरू यो प्रोफाइलमा राखिने छन् र तिनको व्यवस्थापन तपाईंको संगठनले गर्छ" "यो यन्त्रलाई तपाईंको संगठनले सुरक्षित र व्यवस्थित राख्ने छ" "कार्यस्थलको डिभाइस सेटअप गर्ने तयारी गर्दै…" "प्रशासक एप सेटअप गर्दै" "यो डिभाइस तपाईंको सङ्गठनको स्वामित्वमा छ" "यो फोनको व्यवस्थापन तथा अनुगमन गर्न निम्न एपको उपयोग गरिने छ" "तपाईंको खाता नयाँ डिभाइसमा व्यवस्थापन गरिने छ" "तपाईंका IT एड्मिन सुरक्षासम्बन्धी नीतिहरू लागू गर्न मोबाइल डिभाइस व्यवस्थापन गर्ने सुविधा प्रयोग गर्नुहुन्छ" "कामका लागि डिभाइस सेटअप गर्ने तयारी गरिँदै छ…" "सर्वप्रथम आफ्नो कार्य प्रोफाइल सेटअप गरौँ" "कामसम्बन्धी एपहरू तपाईंको कार्य प्रोफाइलमा राखिन्छन्" "आफ्नो दिनभरिको काम पूरा भएपछि कामसम्बन्धी एप पज गर्नुहोस्" "तपाईंका IT एडमिनले तपाईंको कार्यलयको प्रोफाइलमा भएका डेटा हेर्न सक्छन्" "तपाईंको कार्य प्रोफाइल सेट गरिँदै छ…" "कामसम्बन्धी एपहरू तपाईंको कार्यलयको प्रोफाइलमा राखिन्छन्। तपाईंले दिनभरिको काम सकेपछि तपाईं कामसम्बन्धी एपहरू पज गर्न सक्नुहुन्छ। तपाईंका IT एडमिनले तपाईंको कार्यलयको प्रोफाइलमा भएका डेटा हेर्न सक्छन्।" "तपाईंको कार्यस्थलको डिभाइस सेट अप गरौँ" "आफ्ना कामसम्बन्धी एपहरू सजिलै भेट्टाउनुहोस्" "यो %1$s निजी डिभाइस होइन" "तपाईंका IT एड्मिन तपाईंले यो %1$s मा गर्ने क्रियाकलाप र यसमा भएका डेटा हेर्न सक्छन्।" "तपाईंले गर्ने क्रियाकलाप र तपाईंको जानकारी" "एपलाई दिइएका अनुमति" "तपाईंका IT एड्मिन यो %1$s मा भएका एपहरूलाई माइक्रोफोन, क्यामेरा र लोकेसन प्रयोग गर्नेलगायतका अनुमति दिन वा नदिन सक्नुहुन्छ।" "तपाईंको डिभाइस सेटअप गर्दै…" "तपाईंका कामसम्बन्धी एपहरू सजिलै चलाउन यो %1$s प्रयोग गर्नुहोस्। यो %1$s निजी डिभाइस होइन। त्यसैले तपाईंका IT एड्मिन यो डिभाइसमा भएका तपाईंको डेटा र तपाईंले यसमा गर्ने क्रियाकलाप हेर्न सक्छन्।" "तपाईंका कामसम्बन्धी एपहरू सजिलै चलाउन यो %1$s प्रयोग गर्नुहोस्। यो %1$s निजी डिभाइस होइन। त्यसैले तपाईंका IT एड्मिन तपाईंले यो डिभाइसमा गर्ने क्रियाकलाप र यसमा भएका डेटा हेर्न सक्छन्। तपाईंका IT एड्मिन यो डिभाइसमा भएका एपहरूलाई माइक्रोफोन, क्यामेरा र लोकेसन प्रयोग गर्नेलगायतका अनुमति दिन वा नदिन पनि सक्नुहुन्छ।" "यो डिभाइस आफ्ना IT एड्मिनलाई फिर्ता गर्नुहोस्" "अघिल्लो स्क्रिनमा फर्कनुहोस् वा यो डिभाइस रिसेट गर्नुहोस् अनि आफ्ना IT एड्मिनलाई फिर्ता गर्नुहोस्।" "सेटअप प्रक्रिया रद्द गर्नुहोस्" "यन्त्र रिसेट गर्नुहोस् र फिर्ता गर्नुहोस्" "यो डिभाइस सेटअप गर्न मिल्दैन" "यो डिभाइस पूर्ण रूपमा व्यवस्थापन गरिने मोडमा दर्ता गर्न मिल्दैन। आफ्नो डिभाइस फ्याक्ट्री रिसेट गर्नुहोस् अनि आफ्ना IT एड्मिनलाई सम्पर्क गर्नुहोस्।" "फ्याक्ट्री रिसेट गर्नुहोस्" "कामसम्बन्धी एप कार्य प्रोफाइलमा हुन्छन् र IT एड्मिनले हेर्छन्" "व्यक्तिगत एप छुट्टै राखिन्छन् र कामसम्बन्धी एपसँगै देखिँदैनन्" "IT एड्मिन यो डिभाइस र यसका केही एपहरू नियन्त्रण गर्न सक्छन्" "कामसम्बन्धी एपहरू तपाईंको कार्य प्रोफाइलमा राखिन्छन् र तपाईंका IT एड्मिन ती एप व्यवस्थापन गर्छन्। व्यक्तिगत एपहरू छुट्टै राखिन्छन् र ती एप कामसम्बन्धी एपसँगै देखिँदैनन्। तपाईंका IT एड्मिन यो %1$s नियन्त्रण गर्न र निश्चित एपमाथि रोक लगाउन सक्छन्।" "एकै छिन पर्खनुहोस्…" "गोपनीयतासम्बन्धी रिमाइन्डर" "तपाईंका IT एड्मिन तपाईंले यो %1$s मा गर्ने क्रियाकलाप र यसमा भएका डेटा हेर्न सक्छन्" "%2$s ले यो %1$s उपलब्ध गराएको हो" "%1$s को रकम भुक्तानी गर्नुहोस्" "तपाईंले यो %3$s को रकम भुक्तानी गर्न सक्नुहोस् भन्नाका लागि %1$s ले %2$s एप इन्स्टल गर्न सक्छ।" "यो %1$s प्रयोग गर्न मिल्ने बनाइन सक्छ" "तपाईंले रकम भुक्तानी गर्नुभएन भने %1$s ले यो %2$s प्रयोग गर्न नमिल्ने बनाउन सक्छ।" "%1$s सेटअप गर्न सकिँदैन। आफ्ना IT एड्मिनलाई सम्पर्क गर्नुहोस् र \"चेकसम अवैध छ\" भनेर जानकारी गराउनुहोस्।" "पछि फेरि प्रयास गर्नुहोस् वा मद्दत चाहिएमा आफ्नो IT एड्मिनलाई सम्पर्क गर्नुहोस्" "%1$s सेटअप गर्न सकिँदैन। आफ्नो IT एड्मिनलाई सम्पर्क गर्नुहोस् र \"कम्पोनेन्टहरू छुटेका वा खराब भएका छन्\" भनेर जानकारी गराउनुहोस्।" "सेटअप गरिँदै छ…"