"सेटिङहरू" "सेटिङहरू" "नेटवर्क" "प्रतिबन्धित प्रोफाइल" "अँ" "अहँ" "अन गर्नुहोस्" "बन्द गर्नुहोस्" "अन गर्नुहोस्" "बन्द गर्नुहोस्" "सहमत" "असहमत" "सक्षम पारिएको छ" "असक्षम पारिएको छ" "उपलब्ध छैन" "अनुमति दिनुहोस्" "अस्वीकार गर्नुहोस्" "सुझावहरू" "द्रुत सेटिङहरू" "सामान्य सेटिङहरू" "सुझाव खारेज गर्नुहोस्" "\"Ok Google\" को पहिचान गर्ने सुविधा" "Google सहायकसँग जुनसुकै बेला कुराकानी गर्नुहोस्" "उपकरण" "प्राथमिकताहरू" "रिमोट र एसेसोरिज" "व्यक्तिगत" "नेटवर्कमा कनेक्ट गर्नुहोस्" "खाता हाल्नुहोस्" "खाता तथा प्रोफाइलहरू" "कुन पनि खाता छैन" "{count,plural, =1{# खाता}other{# वटा खाता}}" "मिडिया सेवा, सहायक, भुक्तानी" "नेटवर्क र इन्टरनेट" "ध्वनि" "एपहरू" "डिभाइसका प्राथमिकताहरू" "सर्वसुलभता" "रिमोट तथा सहायक उपकरणहरू" "डिस्प्ले तथा ध्वनि" "मद्दत र प्रतिक्रिया" "गोपनीयता" "डिभाइसका सेटिङहरू" "खाताका सेटिङहरू" "डिभाइसको लक" "Google सहायक" "भुक्तानी तथा खरिदहरू" "एपका सेटिङहरू" "स्थान, प्रयोग तथा निदान, विज्ञापनहरू" "खाता हाल्नुहोस्" "खाता भेटिएन" "खाता हटाउनुहोस्" "सिंक गरिएको एपहरू छनौट गर्नुहोस्" "अहिले सिंक्रोनाइजेसन गर्नुहोस्" "सिंक्रोनाइजेसन गरिँदै..." "अन्तिम पटक सिंक भएको मिति %1$s" "असक्षम गरियो" "खाता हटाउनुहोस्" "खाता हटाउन सक्दैन" "अहिले नै सिंक गर्नुहोस् %1$s" "असफल सिंक" "सक्रिय सिंक" "Wi-Fi" "इथरनेट" "इथरनेट जडान गरियो" "कुनै पनि नेटवर्क जडान गरिएको छैन" "Wi-Fi निष्क्रिय पारियो" "Wi-Fi प्रयोग गर्न इथरनेट केबल हटाउनुहोस्" "स्क्यानिङ सधै उपलब्ध छ" "Wi-Fi अफ हुँदा पनि Google को लोकेसन सर्भिस र अन्य एपहरूलाई नेटवर्क खोज्न दिनुहोस्" "नेटवर्क खोज्ने सुविधा सधैँ उपलब्ध हुन्छ, Google को लोकेसन सर्भिस र अन्य एपहरूलाई Wi-Fi नेटवर्क खोज्न दिनुहोस्। ती सेवाले Wi-Fi अफ भएका बेलामा पनि नेटवर्क खोज्न सक्छन्" "Wi-Fi" "नेटवर्कमा कनेक्ट गर्नुहोस्" "नेटवर्कका निदानहरू" "हालै खोलिएका एपहरू" "सबै एपहरू हेर्नुहोस्" "अनुमति" "सबै एपहरू" "प्रणालीका एपहरू देखाउनुहोस्" "इन्स्टल गरिएका एपहरू" "प्रणालीका एपहरू" "असक्षम पारिएका एपहरू" "स्क्रिन सेभर" "प्रदर्शन गर्नुहोस्" "डिस्प्ले तथा ध्वनि" "ध्वनि" "सराउन्ड ध्वनि" "प्रणाली ध्वनिहरु" "एपहरू" "भण्डारण" "फ्याक्ट्री रिसेट" "ब्याकअप र पुनर्स्थापना गर्नुहोस्" "कारखाना डेटा रिसेट" "क्यालिब्रेसन" "अफ गर्ने टाइमर" "टिभी अफ गर्ने टाइमर सेट गर्नुहोस् र बिजुली बचत गर्नुहोस्" "डिभाइसहरू" "ढाँचाहरू चयन गर्नुहोस्" "सराउन्ड साउन्ड" "Dolby Digital" "Dolby Digital Plus" "DTS" "DTS-HD" "DTS:X" "\'Dolby TrueHD सहितको Dolby Atmos\' साउन्ड फर्म्याट" "Dolby TrueHD" "\'Dolby Digital Plus सहितको Dolby Atmos\' साउन्ड फर्म्याट" "DRA" "नोट: तपाईंको यन्त्रले प्रयोग गर्न मिल्ने फर्म्याटबारे सही तरिकाले रिपोर्ट नगरेका खण्डमा स्वतः काम गर्ने विकल्पले काम नगर्न सक्छ।" "स्वचालित: तपाईंको अडियो आउटपुट यन्त्रमा प्रयोग गर्न मिल्ने फर्म्याटहरू मात्र सक्षम पार्नुहोस् " "यो विकल्प चयन गर्दा, सिस्टमले एपहरूलाई तपाईंको डिभाइसको चेनमा प्रयोग गर्न मिल्ने ध्वनिका सबै फर्म्याट चयन गर्न दिने छ। एपहरूले चयन गर्ने फर्म्याट सबैभन्दा उच्च गुणस्तरको फर्म्याट नहुन सक्छ।" "कुनै पनि होइन: कहिले पनि सराउन्ड साउन्ड प्रयोग नगर्नुहोस्" "म्यानुअल: तपाईंको अडियो आउटपुट यन्त्रमा प्रयोग गर्न मिले पनि वा नमिले पनि यो डिभाइसमा प्रयोग गर्न मिल्ने सबै फर्म्याट एक एक गरी सक्षम वा असक्षम पार्नुहोस्।" "यो विकल्प चयन गर्दा, तपाईं आफ्नो यन्त्रमा प्रयोग गर्न मिल्ने तर प्लेब्याकमा समस्याहरू उत्पन्न गर्ने ध्वनिका फर्म्याट आफैँ असक्षम पार्न सक्नुहुन्छ। तपाईं आफ्नो यन्त्रमा प्रयोग गर्न नमिल्ने ध्वनिका फर्म्याट सक्षम पार्न सक्नुहुन्छ। केही अवस्थामा एपहरूले चयन गर्ने फर्म्याट सबैभन्दा उच्च गुणस्तरको फर्म्याट नहुन सक्छ।" "यन्त्रमा प्रयोग गर्न नमिल्ने साउन्ड फर्म्याट प्रयोग गर्ने हो?" "तपाईंले कनेक्ट गर्नुभएको अडियो यन्त्रमा यो फर्म्याट प्रयोग गर्न मिल्छ भनी रिपोर्ट गरिएको छैन। यसो हुँदा तपाईंको यन्त्रबाट ठुलो वा केही पड्केको जस्तो आवाज आउने जस्ता अप्रत्याशित समस्या देखिन सक्छन्।" "रद्द गर्नुहोस्" "जे भए पनि बदल्नुहोस्" "यन्त्रमा प्रयोग गर्न मिल्ने फर्म्याटहरू" "यन्त्रमा प्रयोग गर्न नमिल्ने फर्म्याटहरू" "फर्म्याटसम्बन्धी जानकारी" "फर्म्याटहरू देखाउनुहोस्" "फर्म्याटहरू लुकाउनुहोस्" "सक्षम पारिएका फर्म्याटहरू" "असक्षम पारिएका फर्म्याटहरू" "यो फर्म्याट सक्षम पार्न फर्म्याटको छनौटसम्बन्धी सेटिङ परिवर्तन गरी \'म्यानुअल\' बनाउनुहोस्।" "यो फर्म्याट असक्षम पार्न फर्म्याटको छनौटसम्बन्धी सेटिङ परिवर्तन गरी \'म्यानुअल\' बनाउनुहोस्।" "डिस्प्ले" "डिस्प्लेसम्बन्धी उन्नत सेटिङ" "HDMI-CEC" "ध्वनिसम्बन्धी उन्नत सेटिङ" "गेम मोडलाई अनुमति दिनुहोस्" "सामग्रीको डायनामिक रेन्जसँग मिल्दोजुल्दो बनाउनुहोस्" "तपाईंले यो विकल्प अन गर्नुभयो भने सिस्टमले सामग्रीसँग मिल्दाजुल्दा परिणामहरू देखाउने प्रयोजनका लागि डायनामिक रेन्जका विभिन्न फर्म्याटहरू अदलबदल गर्ने छ। तपाईंले यो विकल्प अन गर्नुभएका खण्डमा फर्म्याट अदलबदल गर्ने क्रममा स्क्रिन कालो हुन सक्छ।\n\nडायनामिक रेन्जका थप विकल्पहरू प्राप्त गर्न \"डिस्प्लेसम्बन्धी उन्नत सेटिङ\" मा क्लिक गर्नुहोस्।" "रोजाइको डायनामिक रेन्ज" "सिस्टमका अनुसार फर्म्याट बदलियोस्" "सिस्टमले फर्म्याट रूपान्तरण गर्ने काम गर्छ" "यो विकल्प चयन गरिएका बेला सिस्टमले तपाईंको डिस्प्लेमा कुन डायनामिक रेन्ज पठाउन उपयुक्त हुन्छ भन्ने कुरा निर्धारण गर्छ र सामग्रीलाई आवश्यकताअनुसार रूपान्तरण गरी उक्त डायनामिक रेन्ज बनाउँछ।" "सधैँ सामग्रीको फर्म्याटसँग मिल्ने फर्म्याट प्रयोग गर्नुहोस्" "जबरजस्ती रूपान्तरण गर्नुहोस्" "यसले चाहेको फर्म्याटमा जबरजस्ती रूपान्तरण गर्छ" "चाहेको फर्म्याटमा जबरजस्ती रूपान्तरण गर्नुहोस्। जबरजस्ती रूपान्तरण गर्दा डिस्प्ले मोड वा HDR फर्म्याटका अन्य सेटिङ प्रभावित हुन सक्छन्।" "सधैँ SDR मा देखाउनुहोस्" "सधैँ %s मा देखाउनुहोस्" "तपाईं आउटपुट जबरजस्ती रूपान्तरण गरी HDR बनाउन चाहनुहुन्छ?" "आउटपुट जबरजस्ती स्वतः रूपान्तरण गरी %s बनाइने छ।" "तपाईंको डिस्प्ले १०८० पिक्सेल ६० हर्ज रिजोल्युसनमा चल्ने छ। तपाईंको डिस्प्ले ४k ६० हर्ज रिजोल्युसनमा चलिरहेका बेला यो विकल्प प्रयोग गर्न मिल्दैन।" "हालको रिजोल्युसनमा Dolby Vision प्रयोग गर्न मिल्दैन। तपाईंले म्यानुअल रूपमा Dolby Vision अन गर्नुभयो भने तपाईंको डिस्प्लेको रिजोल्युसन बदलेर १०८० पिक्सेल ६० हर्ज बनाइने छ" "रिजोल्युसन बदलेर १०८० पिक्सेल ६० हर्ज बनाउने हो?" "HDR फर्म्याटहरू जबरजस्ती रूपान्तरण गरी सधैँ Dolby Vision बनाउनुहोस्" "डिस्प्लेसम्बन्धी उन्नत सेटिङको \"HDR फर्म्याटहरू\" खण्डमा Dolby Vision अफ गरिएको छ भने HDR फर्म्याट जबरजस्ती रूपान्तरण गरी Dolby Vision बनाइँदा यो पुनः अन हुने छ।" "HDR फर्म्याटहरू जबरजस्ती रूपान्तरण गरी HDR10 बनाउनुहोस्" "डिस्प्लेसम्बन्धी उन्नत सेटिङको \"HDR फर्म्याटहरू\" खण्डमा HDR10 अफ गरिएको छ भने HDR फर्म्याट जबरजस्ती रूपान्तरण गरी HDR10 बनाइँदा यो पुनः अन हुने छ।" "HDR फर्म्याटहरू जबरजस्ती रूपान्तरण गरी सधैँ HLG बनाउनुहोस्" "डिस्प्लेसम्बन्धी उन्नत सेटिङको \"HDR फर्म्याटहरू\" खण्डमा HLG अफ गरिएको छ भने HDR फर्म्याट जबरजस्ती रूपान्तरण गरी HLG बनाइँदा यो पुनः अन हुने छ।" "HDR फर्म्याटहरू जबरजस्ती रूपान्तरण गरी सधैँ HDR10+ बनाउनुहोस्" "डिस्प्लेसम्बन्धी उन्नत सेटिङको \"HDR फर्म्याटहरू\" खण्डमा HDR10+ अफ गरिएको छ भने HDR फर्म्याट जबरजस्ती रूपान्तरण गरी HDR10+ बनाइँदा यो पुनः अन हुने छ।" "HDR फर्म्याटहरू जबरजस्ती रूपान्तरण गरी सधैँ SDR बनाउनुहोस्" "HDR फर्म्याट जबरजस्ती रूपान्तरण गरी SDR बनाइयो भने डिस्प्लेसम्बन्धी उन्नत सेटिङको \"HDR फर्म्याटहरू\" खण्डमा सबै फर्म्याटहरू अफ हुने छन्।" "सामग्रीको फ्रेम रेटसँग मिल्दोजुल्दो बनाउनुहोस्" "निर्बाध रूपमा मात्र" "एपले डिस्प्लेको फ्रेम रेट सामग्रीको फ्रेम रेटका आधारमा निर्धारण गर्न अनुरोध गरेका खण्डमा तपाईंको यन्त्रले यसको आउटपुट तपाईंले हेरिरहनुभएको सामग्रीको मूल फ्रेम रेटअनुसार निर्धारण गर्ने छ। तर यसका निम्ति तपाईंको टिभीमा निर्बाध रूपमा फ्रेम रेट बदल्न सक्ने सुविधा उपलब्ध हुनु पर्छ।" "तपाईंले जोड्नुभएको डिस्प्लेमा सहज तरिकाले रिफ्रेस रेट ट्रान्जिसन गर्ने सुविधा प्रयोग गर्न मिल्दैन। तपाईंले अहिलेको डिस्प्ले बदलेर यो सुविधा प्रयोग गर्न मिल्ने डिस्प्ले नजोडेसम्म यो विकल्पले काम गर्ने छैन।" "सधैँ" "एपले डिस्प्लेको फ्रेम रेट सामग्रीको फ्रेम रेटका आधारमा निर्धारण गर्ने अनुरोध गरेका खण्डमा तपाईंको यन्त्रले यसको आउटपुट तपाईंले हेरिरहनुभएको सामग्रीको मूल फ्रेम रेटका आधारमा निर्धारण गर्ने छ। यसले गर्दा भिडियो प्ले गर्न थाल्दा वा उक्त भिडियोबाट बाहिरिँदा स्क्रिन खाली देखिन सक्छ।" "कहिल्यै पनि होइन" "एपले डिस्प्लेको फ्रेम रेट सामग्रीको फ्रेम रेटका आधारमा निर्धारण गर्न अनुरोध गरेका खण्डमा पनि तपाईंको यन्त्रले कहिल्यै पनि यसको आउटपुट तपाईंले हेरिरहनुभएको सामग्रीको मूल फ्रेम रेटका आधारमा निर्धारण गर्ने प्रयास गर्ने छैन।" "टेक्स्ट स्केलिङ" "स्केल गरेर %1$d%% बनाउनुहोस्" "नमुना पाठ" "The Wonderful Wizard of Oz" "भाग ११: The Wonderful Emerald City of Oz" "डोरोथी र उनका साथीहरूले सुरक्षाका लागि आँखामा हरियो चस्मा लगाएका भए पनि त्यस अद्भुत सहरको चमक देखेर उनीहरू सुरुमा निकै आश्चर्यचकित भए। त्यस सहरका गल्लीहरूको दुवै छेउमा लस्करै हरियो मार्बलले बनेका सुन्दर घरहरू थिए र ती घरमा जताततै झिलमिलाउँदा पन्नाहरू टाँसिएका थिए। उनीहरू त्यही हरियो मार्बलको पेटीमा हिँडदै थिए, ब्लकहरूलाई आपसमा नजिक नजिक मिलाएर राखी पन्नाका रोहरूले जोडिएको थियो र त्यो सूर्यको प्रकाशमा जगमगाइरहेको थियो। झ्यालका पल्लाहरू हरियो काँचका थिए, त्यतिमात्र कहाँ हो र सहरमाथिको आकाशमा पनि हल्का हरियो रङको छाप देखिन्थ्यो र सूर्यका किरण पनि हरियो रङका नै थिए। \n\nत्यहाँ महिला, पुरुष र बालबालिकाहरू जस्ता धेरै मान्छेहरू यताउता हिँडिरहेका थिए र ती मान्छेहरूले हरियो कपडा लगाएका थिए र उनीहरूको छाला पनि हल्का हरियो खालको थियो। उनीहरूले डोरोथी तथा अनौठो विविधता भएका उनका साथीहरूलाई अचम्मको दृष्टिले हेरे र सिँहलाई देखेर सबै बालबालिकाहरू भागेर आफ्नो आमाको पछाडि लुक्न थाले तर कसैले पनि उनीहरूसँग कुरा गरेनन्। गल्लीमा थुप्रै पसलहरू थिए र डोरोथीले भने त्यहाँ भएका सबै कुराहरू हरियो रङका नै छन् भन्ने देखिन्। त्यहाँ बिक्रीका लागि हरियो क्यान्डी र मकैका फुलाका साथै हरियो रङका जुत्ता, हरियो रङका टोपी र थुप्रै प्रकारका हरियो रङका कपडाहरू राखिएका थिए। एक ठाउँमा एक जना व्यक्ति हरियो रङको कागती पानी बेच्दै थियो र डोरोथीले ती बालबालिकाहरूले त्यो किन्दा हरियो रङका सिक्काहरू दिएको देख्छिन्। \n\nत्यहाँ घोडा वा कुनै अरू जनावरहरू छैनन् जस्तो देखिन्थ्यो; त्यहाँ मान्छेहरू साना हरियो रङका गाडाहरूमा सामानहरू लिएर अगाडितिर धकेल्दै हिँड्थे। सबै जना खुसी र सन्तुष्ट तथा सम्पन्न देखिन्थे।" "फर्म्याट छनौट" "स्वचालित" "म्यानुअल" "यन्त्रमा प्रयोग गर्न मिल्ने फर्म्याटहरू प्रयोग गर्नुहोस्" "उपलब्ध फर्म्याटहरूमध्येबाट आफूले चाहेका फर्म्याट छनौट गर्नुहोस्" "यन्त्रमा प्रयोग गर्न मिल्ने फर्म्याटहरू" "यन्त्रमा प्रयोग गर्न नमिल्ने फर्म्याटहरू" "SDR" "HDR10" "HLG" "HDR10+" "Dolby Vision" "यो विकल्प चयन गर्दा, सिस्टमले एपहरूलाई तपाईंको डिभाइसको चेनमा प्रयोग गर्न मिल्ने HDR का सबै फर्म्याट चयन गर्न दिने छ। एपहरूले चयन गर्ने फर्म्याट सबैभन्दा उच्च गुणस्तरको फर्म्याट नहुन सक्छ।" "यो विकल्प चयन गर्दा, तपाईं आफ्नो यन्त्रमा प्रयोग गर्न मिल्ने तर प्लेब्याकमा समस्याहरू उत्पन्न गर्ने HDR का फर्म्याट आफैँ असक्षम पार्न सक्नुहुन्छ। तपाईंको डिभाइसमा प्रयोग गर्न नमिल्ने HDR का फर्म्याट बलपूर्वक सक्षम पार्न सकिँदैन। एपहरूले चयन गर्ने फर्म्याट सबैभन्दा उच्च गुणस्तरको फर्म्याट नहुन सक्छ।" "फर्म्याटसम्बन्धी जानकारी" "फर्म्याटहरू देखाउनुहोस्" "फर्म्याटहरू लुकाउनुहोस्" "सक्षम पारिएका फर्म्याटहरू" "असक्षम पारिएका फर्म्याटहरू" "यो फर्म्याट असक्षम पार्न फर्म्याटको छनौटसम्बन्धी सेटिङ परिवर्तन गरी \'म्यानुअल\' बनाउनुहोस्।" "रिजोल्युसन" "स्वतः" "रिजोल्युसन परिवर्तन गरिएको छ" "रिजोल्युसन बदलेर %1$s बनाउने हो?" "अबदेखि %1$s प्रयोग गर्न \'ठिक छ\' चयन गर्नुहोस्।" "%1$s मा Dolby Vision प्रयोग गर्न मिल्दैन र Dolby Vision \"डिस्प्लेसम्बन्धी उन्नत सेटिङ\" मा अफ गरिने छ" "यो मोडमा %1$s प्रयोग गर्न सकिन्छ\nकेही टिभीमा तपाईंले HDR का थप फर्म्याटहरू प्रयोग गर्नका निम्ति परिष्कृत HDMI अन गर्नु पर्ने हुन सक्छ। यो फर्म्याट प्रयोग गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा जान्न टिभीका सेटिङ जाँच्नुहोस्।" "रद्द गर्नुहोस्" "ठिक छ" "हर्ज" "%1$s (%2$s हर्ज)" "केस गरिएको डेटा हटाउने हो?" "यसले सबै एपहरूको लागि केस गरिएको डेटा हटाउँछ।" "अतिरक्त सामानहरू थप्नुहोस्" "कनेक्ट गरिँदै छ..." "कनेक्ट गरिँदै छ..." "पेयर हुन सकेन" "रद्द गरियो" "युगल" "अतिरिक्त समानहरू" "जोडा हटाउनुहोस्" "ब्याट्री %1$d %%" "उपकरण पेयर विच्छेद गर्दै..." "जोडिएको" "नाम परिवर्तन गर्नुहोस्" "यस सहायक उपकरणको कुनै नयाँ नाम हाल्नुहोस्" "ब्लुटुथबाट सहायक उपकरणसँग जोडा बनाउने प्रक्रिया।" "चीजहरूको लागि खोजिँदै छ..." "ब्लुटुथ चल्ने यन्त्रहरूसँग जोडा बनाउनुअघि ती यन्त्रहरूमा जोडा बनाउने मोड अन गरिएको छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्।" "उपकरण फेला परेको थिएन र स्वचालित रूपमा %1$s सेकेन्डमा पेयर हुने छ" "यो कार्य समर्थित छैन" "ब्लुटुथ जोडा बाँध्ने अनुरोध" "यससँग जोडी गर्न: <b>%1$s</b>,यसले देखाइरहेको पास की निश्चित गर्नुहोस्: <b>%2$s</b>" "प्रेषक; %1$s यो उपकरणसँग पेयर गर्नुहुन्छ?" "%1$s सँग पेयर गर्न %2$s मा टाइप गर्नुहोस्;, त्यसपछि फर्कनुहोस् वा प्रविष्टि गर्नुहोस् थिच्नुहोस्" "%1$s सँग पेयर गर्न उपकरणको आवश्यक PIN टाइप गर्नुहोस्:" "<b>%1$s</b&gtसँग पेयर गर्न;, <br>उपकरणको आवश्यक पासवर्ड कुञ्जी टाईप गर्नुहोस्:" "सामान्यत ०००० वा १२३४" "जोड" "रद्द गर्नुहोस्" "%1$s मा कनेक्ट गरियो" "%1$s डिस्कनेक्ट गरियो" "रिमोट तथा सहायक उपकरणहरू" "ब्लुटुथ" "ब्लुटुथ अफ गर्नुहोस्" "ब्लुटुथ अफ हुँदा तपाईं आफ्नो रिमोटमार्फत Google सहायक प्रयोग गर्न सक्नु हुने छैन।" "सहायक उपकरणमा कनेक्ट गर्नुहोस्" "सहायक उपकरणहरू" "रिमोट कन्ट्रोल" "रिमोट कन्ट्रोलसम्बन्धी सेटिङ" "रिमोटका बटनहरू सेटअप गर्नुहोस्" "टिभी, रिसिभर र साउन्डबारको भोल्युम, पावर र इनपुट नियन्त्रण गर्नुहोस्" "कनेक्ट गर्नुहोस्" "%1$s मा कनेक्ट गर्नुहोस्" "डिस्कनेक्ट गर्नुहोस्" "%1$s डिस्कनेक्ट गर्नुहोस्" "नाम बदल्नुहोस्" "तपाईंको डिभाइसमा कनेक्ट भएको डिभाइसको नाम बदल्नुहोस्" "हटाउनुहोस्" "%1$s हटाउनुहोस्" "ब्लुटुथ एड्रेस" "कनेक्ट गरिएको छ" "डिस्कनेक्ट भयो" "तपाईं सँग ब्लुटुथ सेटिङहरू परिवर्तन गर्न अनुमति छैन।" "टिभीको अडियोका लागि प्रयोग गर्नुहोस्" "प्रतिक्रिया पठाउनुहोस्" "मद्दत केन्द्र" "Google Cast" "मिति र समय" "भाषा" "तपाईंसँग उक्त यन्त्रको भाषा परिवर्तन गर्ने अनुमति छैन।" "किबोर्ड" "किबोर्ड तथा अटोफिल सेवा" "स्वतः भरण" "होम स्क्रिन" "खोजी गर्नुहोस्" "Google" "सुरक्षा र प्रतिबन्धहरू" "वाणी" "इनपुट" "इनपुट तथा यन्त्रहरू" "होम थिएटरसम्बन्धी नियन्त्रण" "विकासकर्ताका विकल्पहरू" "कुनै पनि होइन" "प्रयोग तथा निदान" "डिभाइसका एड्मिन एपहरू उपलब्ध छैनन्" "एडमिनले अफ गरेको छ" "उपलब्ध छैन" "डिभाइसका एड्मिन एपहरू" "कुनै सक्रिय एपहरू छैनन्" "प्रशासक, इन्क्रिप्सन नीति वा प्रामाणिक भण्डारणद्वारा असक्षम पारिएको छ" "व्यवस्थित गरिएको यन्त्रको जानकारी" "तपाईंको संगठनले व्यवस्थापन गरेका परिवर्तन र सेटिङहरू" "%s ले व्यवस्थापन गरेका परिवर्तन र सेटिङहरू  " "तपाईंको संगठनले तपाईंलाई आफ्नो कार्य सम्बन्धी डेटामाथि पहुँच राख्न दिनका लागि सेटिङहरू परिवर्तन गरी तपाईंको डिभाइसमा सफ्टवेयर स्थापना पनि गर्नसक्छ। \n\nथप विवरणहरूका लागि आफ्नो संगठनका प्रशासकलाई सम्पर्क गर्नुहोस्।" "तपाईंको संगठनले देख्न सक्ने जानकारीका प्रकारहरू" "तपाईंको संगठनका प्रशासकले गर्नुभएका परिवर्तनहरू" "तपाईंको यस यन्त्रमाथिको पहुँच" "इमेल र पात्रो जस्ता तपाईंका कार्य खातासँग सम्बन्धित डेटा" "तपाईंको डिभाइसमा भएका एपहरूको सूची" "प्रत्येक एपमा खर्च भएको समय र डेटाको परिमाण" "नेटवर्क ट्राफिकको सबैभन्दा पछिल्लो लग" "सबैभन्दा पछिल्लो बग रिपोर्ट" "सबैभन्दा पछिल्लो सुरक्षा लग" "कुनै पनि होइन" "एपहरू इन्स्टल गरियो" "एपको सङ्ख्या अनुमान गरिएर निकालिएको हो। यसमा Play Store भन्दा बाहिरबाट इन्स्टल गरिएका एपहरू समावेश नगरिएका हुन सक्छन्।" "{count,plural, =1{न्यूनतम # एप}other{न्यूनतम # वटा एप}}" "स्थानसम्बन्धी अनुमतिहरू" "माइक्रोफोनसम्बन्धी अनुमतिहरू" "क्यामेरा सम्बन्धी अनुमतिहरू" "डिफल्ट एपहरू" "{count,plural, =1{# एप}other{# वटा एप}}" "डिफल्ट किबोर्ड" "%s मा सेट गरिएको छ" "सधैँ-सक्रिय रहने VPN सेवा सक्रिय गरिएको छ" "तपाईँको व्यक्तिगत प्रोफाइलमा सधैँ-सक्रिय रहने VPN सेवा सक्रिय गरिएको छ" "तपाईँको कार्य प्रोफाइलमा सधैँ-सक्रिय रहने VPN सेवा सक्रिय गरिएको छ" "विश्वव्यापी HTTP प्रोक्सी सेट गरियो" "विश्वसनीय प्रमाणपत्रहरू" "तपाईंको व्यक्तिगत प्रोफाइलमा रहेका विश्वसनीय प्रमाणपत्रहरू" "तपाईंको कार्य प्रोफाइलमा रहेका विश्वसनीय प्रमाणपत्रहरू" "{count,plural, =1{# CA प्रमाणपत्र}other{# वटा CA प्रमाणपत्र}}" "प्रशासकले यन्त्र लक गर्न र पासवर्ड रिसेट गर्न सक्नुहुन्छ" "प्रशासकले डिभाइसका सबै डेटा मेट्न सक्नुहुन्छ" "यन्त्रको सबै डेटा मेट्नुअघि पासवर्ड प्रविष्ट गर्ने असफल प्रयासहरूको संख्या" "कार्य प्रोफाइलको डेटा मेट्नुअघि पासवर्ड प्रविष्ट गर्ने असफल प्रयासहरूको संख्या" "{count,plural, =1{# औँ प्रयास}other{# औँ प्रयास}}" "तपाईंको संगठनले यस यन्त्रलाई व्यवस्थापन गर्दछ।" "यो डिभाइस %s ले व्यवस्थापन गर्दछ।" " " "- %1$s" "थप जान्नुहोस्" "{count,plural, =1{क्यामेरा एप}other{क्यामेरा एपहरू}}" "पात्रो एप" "सम्पर्क एप" "{count,plural, =1{इमेल क्लाइन्ट एप}other{इमेल क्लाइन्ट एपहरू}}" "नक्सा एप" "{count,plural, =1{फोन एप}other{फोन एपहरू}}" "ब्राउजर एप" "%1$s, %2$s" "%1$s, %2$s, %3$s" "ट्यूटोरियलहरू" "प्रणाली अद्यावधिक" "यसो गर्नुभयो भने तपाईंको सिस्टम सफ्टवेयर अपडेट भई नवीनतम संस्करण बन्ने छ। तपाईंको डिभाइस रिस्टार्ट हुने छ।" "सिस्टम अपडेट, तपाईंले सिस्टम अपडेट गर्नुभयो भने तपाईंको सिस्टम सफ्टवेयर अपडेट भई नवीनतम संस्करण बन्ने छ। तपाईंको डिभाइस रिस्टार्ट हुने छ।" "बारेमा" "डिभाइसको नाम" "पुन: सुरु गर्नुहोस्" "कानूनी जानकारी" "तेस्रो पक्षीय स्रोत" "Google सम्बन्धी कानुनी जानकारी" "लाइसेन्स डेटा उपलब्ध छैन" "मोडेल" "डिभाइस मोड" "स्टोरको डेमो" "Android TV को OS संस्करण" "क्रम संख्या" "Android TV को OS बिल्ड" "{count,plural, =1{तपाईं अब # चरण पूरा गरेपछि विकासकर्ता बन्नु हुने छ}other{तपाईं अब # वटा चरण पूरा गरेपछि विकासकर्ता बन्नु हुने छ}}" "विज्ञापनहरू" "आफ्नो विज्ञापन ID रिसेट गर्ने कार्यलगायत विज्ञापनका सेटिङ व्यवस्थापन गर्नुहोस्।" "विज्ञापन, विज्ञापन ID रिसेट गर्ने कार्यलगायत विज्ञापनका सेटिङ व्यवस्थापन गर्नुहोस्।" "तपाईं अब एउटा विकासकर्ता हुनुहुन्छ!" "आवश्यकता छैन, तपाईं पहिल्यै एउटा विकासकर्ता हुनुहुन्छ" "अज्ञात" "SELinux स्थिति" "असक्षम गरियो" "अनुमति दिने" "सबल पार्दै" "थप सिस्टम अपडेट" "सञ्जाल अनुगमित हुन सक्छ" "सम्पन्न भयो" "{count,plural, =1{प्रमाणपत्र विश्वसनीय छ भन्ने कुरा स्वीकार गर्नुहोस् वा उक्त प्रमाणपत्र हटाउनुहोस्}other{प्रमाणपत्रहरू विश्वसनीय छन् भन्ने कुरा स्वीकार गर्नुहोस् वा ती प्रमाणपत्र हटाउनुहोस्}}" "स्थिति" "नेटवर्क, सिरियल संख्या र अन्य जानकारी" "म्यानुअल" "नियामक जानकारी" "यन्त्र बारेमा प्रतिक्रिया पठाउनुहोस्" "बुटलोडर अनलक गरिसकिएको छ" "पहिले इन्टरनेटमा कनेक्ट गर्नुहोस्" "इन्टरनेटमा कनेक्ट गर्नुहोस् वा आफ्नो सेवा प्रदायकलाई सम्पर्क गर्नु" "वाहकद्वारा लक गरिएका यन्त्रहरूमा उपलब्ध छैन" "यन्त्रको सुरक्षासम्बन्धी सुविधा सक्षम पार्न कृपया यन्त्र पुनः सुरु गर्नुहोस्।" "कुल उपलब्ध गराइएको %1$s\n\nपछिल्लो पटक %2$s मा सञ्चालन गरिएको" "उपकरण ID" "बेसब्यान्डको संस्करण" "कर्नेलको संस्करण" "अनुपलब्ध" "स्थिति" "ब्याट्री स्थिति" "ब्याट्री स्तर" "ब्लुटुथ एड्रेस" "सक्रिय समय" "कानूनी जानकारी" "प्रतिलिपि अधिकार" "लाइसेन्स" "सेवाका सर्तहरू" "सिस्टम वेबभ्यु इजाजतपत्र" "उपभोक्ताका लागि जानकारी" "तपाईंले Android TV मा प्राप्त गर्ने सामग्री एपका विकासकर्ता र चलचित्रको स्टुडियो जस्ता तेस्रो पक्षका साथै स्वयं Google ले समेत उपलब्ध गराएका हुन्छन्। थप जानकारीका लागि कृपया ""g.co/tv/androidtvinfo"" हेर्नुहोस्" "ठिक छ" "कमजोर" "उचित" "राम्रो" "उत्कृष्ट" "डिभाइसको म्याक एड्रेस" "क्रमरहित म्याक एड्रेस" "सिङ्केत क्षमता" "गोपनीयता" "क्रमरहित MAC प्रयोग गर्नुहोस् (डिफल्ट)" "डिभाइसको MAC प्रयोग गर्नुहोस्" "उपलब्ध छैन" "क्रमरहित MAC" "IP एड्रेस" "Wi-Fi नेटवर्कको नाम हाल्नुहोस्" "इन्टरनेट जडान" "जोडिएको" "जडित छैन" "इन्टरनेट छैन" "सेभ गरिएको" "पासवर्ड गलत भयो" "Wi-Fi को पासवर्ड अत्यन्तै छोटो भयो" "साइन इन गर्नु पर्ने हुन्छ" "अन्य विकल्पहरू" "सबै हेर्नुहोस्" "अझ थोरै हेर्नुहोस्" "उपलब्ध नेटवर्कहरू" "नयाँ नेटवर्क हाल्नुहोस्" "छिटो कनेक्ट गर्ने सुविधा" "तपाईं छिटो कनेक्ट गर्ने सुविधाको सहायताले आफ्नो फोनमार्फत QR कोड स्क्यान गरेर सो फोन तुरुन्तै आफ्नो Wi-Fi मा कनेक्ट गर्न सक्नुहुन्छ।" "सुरक्षाको प्रकार" "अन्य नेटवर्क..." "स्किप गर्नुहोस्" "कुनै पनि होइन" "डब्लुईपी" "डब्लुपिए/डब्लुपिए२ पीएसके" "802.1x EAP" "स्क्यान गर्दै..." "%1$s का लागि कन्फिगरेसन सुरक्षित गर्न सकेन" "%1$s मा जडान गर्न सकेन" "फेला पार्न सकेन %1$s" "Wi-Fi पासवर्ड वैध छैन" "Wi-Fi नेटवर्कले जडान स्वीकार गरेन" "%1$s प्रोक्सी र IP सेटिङ्स कन्फिगर गर्नुहोस्?" "प्रोक्सी सेटिङहरू" "प्रोक्सी होस्टनाम:" "प्रोक्सी पोर्ट:" "यसका लगि बाइपास प्रोक्सी:" "IP सेटिङहरू" "IP ​​ठेगाना:" "गेटवे:" "नेटवर्क प्रिफिक्स लम्बाई:" "DNS 1:" "DNS 2:" "प्रोक्सी सेटिङहरू वैध छैनन्" "IP सेटिङहरू वैध छैनन्" "%1$s सुरक्षित नेटवर्क हो" "नेटवर्कमा कनेक्ट गर्न QR कोड स्क्यान गर्नुहोस्" "पुनः प्रयास गर्नुहोस्" "उपलब्ध नेटवर्कहरू अवलोकन गर्नुहोस्" "%1$s सँग जडान गर्दै" "%1$s को लागि कन्फिगरेसन सुरक्षित गर्दै" "कनेक्ट गर्नुहोस्" "सञ्जाल बिर्सनुहोस्" "यसले यो नेटवर्कमा सुरक्षित भएका पासवर्ड सहित जडान गर्न प्रयोग हुने जानकरीलाई क्लियर गर्दछ।" " कुनै मोबाइल फोनमार्फत QR कोड स्क्यान गरेर उक्त फोन Wi-Fi मा कनेक्ट गर्नुहोस् अनि दिइएका निर्देशनहरूको पालना गर्नुहोस्।\n \n""Android फोन"" प्रयोग गरी \'सेटिङ -> नेटवर्क तथा इन्टरनेट -> Wi-Fi -> Wi-Fi नेटवर्क चयन गर्नुहोस् -> उन्नत -> डिभाइस थप्नुहोस्\' मा जानुहोस् अनि QR कोड स्क्यान गर्नुहोस्।" "रद्द गर्न \'पछाडि\' बटन थिच्नुहोस्" "ठिक छ" "जारी राख्नुहोस्" "नेटवर्क बदल्नुहोस्" "परिवर्तन गर्नुहोस्" "परिवर्तन नगर्नुहोस्" "ठिक छ" "होइन (सिफारिश गरिएको)" "कुनै पनि होइन" "म्यानुअल" "DHCP" "स्थिर" "स्थिति जानकारी" "उन्नत विकल्पहरू" "मान्य IP एड्रेस प्रविष्टि गर्नुहोस्।" "मान्य गेटवे ठेगाना प्रविष्टि गर्नुहोस्।" "मान्य DNS ठेगाना प्रविष्टि गर्नुहोस्।" "० र ३२ बीचको नेटवर्क प्रिफिक्स लम्बाइ प्रविष्टि गर्नुहोस्।" "एउटा मान्य IP एड्रेस प्रविष्टि गर्नुहोस्।\nउदाहरण: 192.168.1.128" "एउटा मान्य IP एड्रेस प्रविष्टि गर्नुहोस् वा खाली छोड्नुहोस्।\nउदाहरण: 8.8.8.8" "एउटा मान्य IP एड्रेस प्रविष्टि गर्नुहोस् वा खाली छोड्नुहोस्।\nउदाहरण: 8.8.4.4" "एउटा मान्य IP एड्रेस प्रविष्टि गर्नुहोस् वा खाली छोड्नुहोस्।\nउदाहरण: 192.168.1.1" "नेटवर्क प्रिफिक्सको मान्य लम्बाइ प्रविष्टि गर्नुहोस्।\nउदाहरण: 24" "होस्टनाम मान्य छैन" "यो बहिष्करण सूची मान्य छैन। बहिष्कृत डोमेनको अल्पविराम-अलग सूची प्रविष्टि गर्नुहोस्।" "पोर्ट फिल्ड खाली हुन सक्दैन" "यदि होस्ट फिल्ड खाली छ भने पोर्ट फिल्ड छोड्नुहोस्" "पोर्ट मान्य छैन" "HTTP प्रोक्सी ब्राउजरद्वारा प्रयोग गरिएको छ तर अन्य अनुप्रयोगहरूद्वारा प्रयोग हुन सक्दैन" "एउटा मान्य पोर्ट प्रविष्टि गर्नुहोस्।\nउदाहरण: 8080" "समावेश नगरिएका डोमेनहरूको अल्पविरामले छुट्ट्याइएको सूची टाइप गर्नुहोस् वा खाली छोड्नुहोस्।\nउदाहरण: example.com,mycomp.test.com,localhost" "एउटा मान्य होस्टनाम प्रविष्टि गर्नुहोस्।\nउदाहरण: proxy.example.com" "%1$s को EAP विधि छनौट गर्नुहोस्" "%1$s को चरण २ को प्रमाणीकरण छनौट गर्नुहोस्" "%1$s को पहिचान प्रविष्टि गर्नुहोस्" "%1$s को अज्ञात पहिचान प्रविष्टि गर्नुहोस्" "तपाईं %1$s मा जडान हुनुहुन्छ" "नेटवर्क जडान भयो" "नेटवर्क कनेक्ट भएको छैन" "%1$s मा पहिल्यै जडान भयो। एउटा अर्को नेटवर्कसँग जडान गर्नुहुन्छ?" "अज्ञात नेटवर्क" "Wi-Fi सञ्जाल बदल्न तपाईँसँग अनुमति छैन।" "ठिक छ" "रद्द गर्नुहोस्" "भण्डारण" "उपलब्ध" "कुल स्थान: %1$s" "गणना गर्दै ..." "एपहरू" "डाउनलोडहरू" "फोटो तथा भिडियोहरू" "अडियो" "विविध" "क्यास गरेको डेटा" "निकाल्नुहोस्" "मेट्नुहोस् र फर्म्याट गर्नुहोस्" "यन्त्र भण्डारणको रूपमा मेटाउनु र फर्म्याट गर्नु" "हटाउन मिल्ने भण्डारणको रूपमा मेटाउनु र फर्म्याट गर्नु" "यन्त्र भण्डारणको रूपमा फर्म्याट गर्नुहोस्" "जडित छैन" "डेटालाई यस भण्डारणमा माइग्रेट गर्नुहोस्" "डेटालाई फरक भण्डारणमा माइग्रेट गर्नुहोस्" "ब्याकअप गर्नका लागि कुनै पनि एपहरू छैनन्" "यस यन्त्रको भण्डारणलाई बिर्सनुहोस्" "यस ड्राइभमा भएका एपहरू वा डेटाको प्रयोग गर्न पुन: हाल्नुहोस्। अन्यथा, ड्राइभ नभए यस भण्डारणलाई बिर्सनको लागि रोज्नुहोस्।\n\nयदि बिर्सनको लागि रोज्नुहुन्छ भने यस ड्राइमा भएका सबै डेटा सधैंका लागि नष्ट हुनेछन्।\n\n पछि तपाईं एपहरू हाले पनि ड्राइभको भण्डारण भएका डेटा भेटाउनु सक्नुहुने छैन।" "यन्त्र भण्डारण" "हटाउन योग्य भण्डारण" "रिसेट गर्नुहोस्" "भण्डारणमा ठाउँ खाली गर्नुहोस्" "क्यास गरिएका डेटा हटाउनुहोस्" "%1$s खाली गर्नुहोस्" "तपाईंले यसो गर्नुभयो भने तपाईंको भण्डारणमा ठाउँ ओगटिरहेका अस्थायी फाइलहरू हटाइन्छ। यो कार्यले एपसम्बन्धी प्राथमिकता वा अफलाइन भिडियोलगायतका सेभ गरिएका डेटामा प्रभाव पार्दैन र तपाईंले एपहरूमा फेरि साइन इन गर्नु पर्दैन।" "क्यास गरिएका डेटा हटाउने हो?" "तपाईंले यसो गर्नुभयो भने सबै एपका क्यास गरिएका डेटा हटाइने छ।" "एपहरू अनइन्स्टल गर्नुहोस्" "%1$s माउन्ट गरियो" "%1$s माउन्ट गर्न सकेन" "USB भण्डारण पुनः जडान गरियो" "%1$s सुरक्षित तरिकाले निकालिएको छ" "%1$s सुरक्षित तरिकाले निकाल्न सकिएन" "बाहिर निकाल्न कुनै ड्राइभ भेटिएन" "%1$s फर्म्याट गरियो" "%1$s फर्म्याट गर्न सकिएन" "यन्त्रको भण्डारणको रूपमा फर्म्याट गर्नुहोस्" "यो यसलाई सुरक्षित बनाउन USB ड्राइभ फर्म्याट गर्न आवश्यक छ। सुरक्षित तरिकाले फर्म्याट गरेपछि मात्र यो ड्राइभले यस यन्त्रसँग काम गर्छ। फर्म्याट गर्दा ड्राइभमा हाल भण्डारण गरिएका सबै डेटा मेटाउँछ। डेटा हराउनेबाट जोगिन, यसलाई ब्याक अप गर्ने विचार गर्नुहोस्।" "ढाँचा मेटाउनुहोस्" "फर्म्याट गरेपछि, तपाईं यो USB ड्राइभलाई अन्य डिभाइसमा प्रयोग गर्न सक्नुहुन्छ। सबै डेटा मेटिनेछन्। पहिले एपहरूलाई अन्य यन्त्रको भण्डारणमा सारेर ब्याक अप गर्ने बारे विचार गर्नुहोस्।" "USB ड्राइभ फर्म्याट गरिँदै..." "यसलाई एक क्षण लाग्न सक्छ। कृपया ड्राइभ नहटाउनुहोस्।" "डेटालाई माइग्रेट गरिने भण्डारण छनोट गर्नुहोस्" "डेटा %1$s मा सार्नुहोस्" "तपाईँको फोटोहरू, फाइलहरू र एप डेटा %1$s मा सार्नुहोस्। यसलाई केही मिनेट लाग्‍न सक्छ। केही एपहरू स्थानान्तरण गर्ने समयमा ठिक सँग काम नगर्न सक्छ।" "अब सार्नुहोस्" "पछि सार्नुहोस्" "डेटा %1$s मा प्रवास गरियो" "डेटा %1$s मा प्रवास गर्न सकिएन" "डेटा %1$s मा सार्दै..." "यसलाई एक क्षण लाग्‍न सक्छ। कृपया ड्राइभ नहटाउनुहोस्।\nकेही एपहरू स्थानान्तरण गर्ने समयमा ठिक सँग काम नगर्न सक्छ।" "यो ड्राइभ सुस्त देखिन्छ।" "तपाईं जारी राख्न सक्नुहुन्छ, तर यस स्थानमा सारिएका एपहरू अड्किन सक्छ र डेटा स्थानान्तरणले लामो समय लिन सक्छ। राम्रो कार्यसम्पादनको लागि थप छिटो ड्राइभको प्रयोग गर्ने विचार गर्नुहोस्।" "फर्म्याट गर्नुहोस्" "एपहरू ब्याक अप गर्नुहोस्" "अनुप्रयोगहरु %1$s मा भण्डारण गरियो" "अनुप्रयोगहरु र डेटा %1$s मा भण्डारण गरियो" "%1$s उपलब्ध" "यन्त्रको भण्डारण निकाल्नुहोस्" "यस डिभाइसका भण्डारणका एपहरूले यसलाई निकालेपछि काम गर्न छोड्छन्। यो USB ड्राइभलाई यस यन्त्रमा मात्र कार्य गर्न फर्म्याट गरियो। यो अन्य कुनैमा चल्ने छैन।" "%1$s लाई निकाल्दै…" "प्रयोग भएको भण्डारण" "%1$s सार्दै" "सारिएको बेलामा ड्राइभ नहटाउनुहोस्। \n सार्ने काम नसकिएसम्म यस यन्त्रमा %1$s एप उपलब्ध हुने छैन।" "यन्त्रको भण्डारण बिर्सने हो?" "यस ड्राइमा भएका सबै डेटा \'बिर्सनु\' को साथ सधैंका लागि नष्ट हुनेछन्। के तपाईं अगाडि बढ्न चाहनुहुन्छ?" "बिर्सनुहोस्" "USB ड्राइभ जडान गरियो" "ब्राउज गर्नुहोस्" "यन्त्रको भण्डारणको रूपमा सेटअप गर्नुहोस्" "हटाउन सकिने भण्डारणका रूपमा सेटअप गर्नुहोस्" "निकाल्नुहोस्" "%1$s हटाइयो" "ड्राइभ पुनः जडान नभएसम्म केही एपहरू अनुपलब्ध हुने वा सही ढङ्गले काम नगर्न सक्छन्।" "पर्याप्त भण्डारण ठाउँ छैन।" "एप अवस्थित छैन" "स्थापना स्थान मान्य छैन।" "सिस्टम अपडेट बाह्य मिडियामा स्थापित गर्न सकिँदैन।" "बाह्य मिडियामा यन्त्र प्रशासकलाई स्थापना गर्न सकिँदैन" "थप जान्नुहोस्" "मिति" "समय" "मिति सेट गर्नुहोस्" "समय सेट गर्नुहोस्" "समयक्षेत्र मिलाउनुहोस्" "%1$s, %2$s" "२४-घण्टे ढाँचा प्रयोग गर्नुहोस्" "%1$s (%2$s)" "स्वत: मिति र समय" "नेटवर्कद्वारा उपलब्ध गराइएको समय प्रयोग गर्नुहोस्" "निष्क्रिय" "नेटवर्कद्वारा उपलब्ध गराइएको समय प्रयोग गर्नुहोस्" "ट्रान्सपोर्ट स्ट्रिमद्वारा उपलब्ध गराइएको समय प्रयोग गर्नुहोस्" "निष्क्रिय" "सबै एप र सेवाहरूका लागि" "हालसालै निम्न एपले प्रयोग गरेको छ:" "हालसालै कुनै पनि एपले प्रयोग गरेको छैन" "सबै हेर्नुहोस्" "माइक्रोफोन" "माइक्रोफोन प्रयोग गर्ने अनुमति" "तपाईंको रिमोटको माइक्रोफोन प्रयोग गर्ने अनुमति" "एपलाई दिइएको माइक्रोफोन प्रयोग गर्ने अनुमति" "माइक्रोफोन प्रयोग गर्ने अनुमति ब्लक गरिएको छ" "अनब्लक गर्नका लागि माइक्रोफोन प्रयोग गर्ने अनुमति दिनु पर्ने हुन्छ। उक्त अनुमति दिन डिभाइसको \"गोपनीयता\" स्विचमा गई सेटिङ बदलेर \"माइक्रोफोन अन छ\" बनाउनुहोस्।" "क्यामेरा" "क्यामेरा प्रयोग गर्ने अनुमति" "एपलाई क्यामेरा प्रयोग गर्ने अनुमति" "क्यामेरा प्रयोग गर्ने अनुमति ब्लक गरिएको छ" "अनब्लक गर्नका लागि क्यामेरा प्रयोग गर्ने अनुमति दिनु पर्ने हुन्छ। उक्त अनुमति दिन डिभाइसको \"गोपनीयता\" स्विचमा गई सेटिङ बदलेर \"क्यामेरा अन छ\" बनाउनुहोस्।" "माइक्रोफोन प्रयोग गर्ने अनुमति: %s" "माइक्रोफोन अन गरिएका बेला माइक्रोफोन प्रयोग गर्न अनुमति दिइएका सबै एप तथा सेवाहरूले माइक्रोफोन प्रयोग गर्न पाउने छन्।\n\nमाइक्रोफोन अफ गरिएका बेला कुनै पनि एप वा सेवाहरूले माइक्रोफोन प्रयोग गर्न पाउने छैनन्। तर तपाईं अझै पनि आफ्नो रिमोटमा भएको सहायक बटन थिचेर Google सहायकसँग कुरा गर्न सक्नु हुने छ।\n\nटिभीसँग कनेक्ट गर्नका लागि कस्टम प्रोटोकलहरू प्रयोग गर्ने अडियो डिभाइसहरूमा भने यस सेटिङले कुनै प्रभाव पार्ने छैन।" "रिमोटमा माइक्रोफोन अन गरिएको छ" "Google सहायकले तपाईंको रिमोटको माइक्रोफोन प्रयोग गर्न सक्ने छ। तपाईं आफ्नो रिमोटमा भएको Google सहायक बटन थिचेर सहायकसँग कुरा गर्न सक्नु हुने छ।" "रिमोटको माइक्रोफोन अफ गरिएको छ" "तपाईं आफ्नो रिमोटमार्फत Google सहायकसँग कुरा गर्न सक्नु हुने छैन। तपाईं Google सहायक बटन प्रयोग गर्न चाहनुहुन्छ भने माइक्रोफोन प्रयोग गर्ने अनुमति अन गर्नुहोस्।" "क्यामेरा प्रयोग गर्ने अनुमति: %s" "यो सेटिङ अन गरिएका बेला क्यामेरा प्रयोग गर्ने अनुमति पाएका सबै एप तथा सेवाहरूले यो डिभाइसका जुनसुकै क्यामेरा प्रयोग गर्न पाउँछन्।\n\nप्रयोगकर्ताको आवश्यकताअनुसारको प्रोटोकल भएका क्यामेरासम्बन्धी सहायक डिभाइसहरूमा भने यो सेटिङ लागू हुँदैन।" "अन छ" "अफ छ" "स्थान" "तपाईंको अनुमतिबाट एपहरूलाई तपाईंको स्थान जानकारीको उपयोग गर्न दिनुहोस्।" "स्थान सहमति" "मोड" "हालका स्थान अनुरोधहरू" "अहिले कुनै पनि एपहरूले लोकेसन मागेका छैनन्" "उच्च ब्याट्री प्रयोग" "कम ब्याट्री प्रयोग" "स्थान अनुमान गर्न Wi‑Fi प्रयोग गर्नुहोस्" "स्थान अवस्था" "लोकेसन सर्भिसहरू" "अन गर्नुहोस्" "बन्द गर्नुहोस्" "Google लोकेसन सर्भिसहरू" "तेस्रो पक्ष लोकेसन सर्भिसहरू" "स्थान रिपोर्ट गर्दै" "स्थानसम्बन्धी इतिहास" "Google ले उत्पादनहरूमा यो सुविधा प्रयोग गर्दछ जस्तै Google Now र Google Maps । स्थान रिपोर्टिङ खोल्दै यो सुविधा स्टोर प्रयोग गर्ने तपाईंको Google खाता सन्दर्भमा आफ्नो उपकरणको सबै भन्दा भर्खरैको स्थान डेटाको प्रयोग गर्ने कुनै पनि Google उत्पादनले दिन्छ।" "स्थानसम्बन्धी इतिहास यो खाताको लागि बन्द हुँदा Google ले तपाईंको अनुप्रयोगहरूद्वारा प्रयोगको लागि तपाईंको उपकरणको स्थान डेटा भण्डारण गर्न सक्छ। \n\n उदाहरणका लागि, Google Maps ले तपाईंलाई निर्देशन दिन सक्छ, र Google Now ले तपाईंलाई कम्युट ट्राफिकको बारेमा सूचित गर्न सक्छ। \n\n तपाईं कुनै पनि समयमा स्थानसम्बन्धी इतिहास बन्द गर्न सक्नुहुन्छ, तर यसले कार्य गर्दछ त्यसैले यसलाई मेट्नु हुँदैन।आफ्नो स्थानसम्बन्धी इतिहास हेर्न र व्यवस्थित गर्न, maps.google.com/locationhistory को भ्रमण गर्नुहोस्।" "स्थानसम्बन्धी इतिहास मेटाउनुहोस्" "यसले यो Google खाताको लागि स्टोर भएको सबै स्थानसम्बन्धी इतिहास यो उपकरणबाट मेटाउने छ। तपाईं यो मेटाउने प्रकृया पूर्ववत गर्न सक्नुहुन्न। Google Now सहित केही एपहरूले, कार्य गर्न बन्द गर्ने छ।" "स्क्रिन रिडरहरू" "डिस्प्ले" "अन्तर्क्रियासम्बन्धी सेटिङ" "अडियो तथा स्क्रिनमा देखिने टेक्स्ट" "परीक्षणका क्रममा रहेको" "सेवाहरू" "सेवा सेटिङहरू" "com.google.android.marvin.talkback/com.google.android.marvin.talkback.TalkBackService" "उच्च कन्ट्रास्ट पाठ" "बोल्ड टेक्स्ट" "कलर करेक्सन" "कलर करेक्सन प्रयोग गर्नुहोस्" "कलर मोड" "ड्युटेरानोमेली" "रातो-हरियो" "प्रोटानोमेली" "रातो-हरियो" "ट्रिटानोमेली" "निलो-पहेँलो" "ग्रेस्केल" "रातो" "सुन्तले रङ" "पहेँलो" "हरियो" "सायन" "निलो" "बैजनी" "खरानी रङ" "पहुँचको सर्टकट" "पहुँचको सर्टकटलाई सक्षम पार्नुहोस्" "सर्टकट सम्बन्धी सेवा" "सर्टकट सक्रिय हुँदा, तपाईं पहुँचसम्बन्धी कुनै सुविधा सुरु गर्न पछाडि र तल नामक दुवै बटनहरूलाई ३ सेकेन्डसम्म थिची राख्न सक्नुहुन्छ।" "कारबाही गर्ने समय" "कारबाही गर्ने समय (एक्सेसिबिलिटी टाइम आउट)" "समय" "सबै एपहरूमा समयावधिसम्बन्धी यो प्राथमिकता लागू गर्न मिल्दैन।" "क्याप्सन" "भिडियोमा मिलेका क्याप्सन पाठ ओभरलेका लागि सेटिङ्" "प्रदर्शन गर्नुहोस्" "अन गर्नुहोस्" "बन्द गर्नुहोस्" "विकल्पहरू प्रदर्शन गर्नुहोस्" "कन्फिगर गर्नुहोस्" "भाषा" "डिफल्ट भाषा" "टेक्स्टको आकार" "क्याप्सनको शैली" " कस्टम विकल्प" "फन्ट परिवार" "पाठ रङ्ग" "छेउको प्रकार" "छेउको रङ्ग" "पृष्ठभूमि देखाउनुहोस्" "पृष्ठभूमि रङ्ग" "पृष्ठभूमि अपारदर्शकता" "क्याप्सन यस्तो देखिने छ" "पाठ अपारदर्शिता" "विन्डो देखाउनुहोस्" "सञ्झ्याल रङ्ग" "सञ्झ्याल अस्पष्टता" "कालोमा सेतो" "सेतोमा कालो" "कालोमा पहेँलो" "नीलोमा पहेँलो" " कस्टम" "सेतो" "कालो" "रातो" "हरियो" "निलो" "सायन" "पहेंलो" "म्याgeन्टा" "अडियोको वर्णन" "यो सुविधा भएका चलचित्र र सोहरू प्ले भइरहेका बेला स्क्रिनमा के भइरहेको छ भन्ने कुरा वर्णन गरिएको अडियो सुन्नुहोस्" "अन गर्नुहोस्" "कन्फिगरेसन" "%1$sप्रयोग गर्ने ?" "%1$s ले तपाईंको स्क्रिनमा देखिएको कुरा पढ्न, अन्य एपहरूका माथि सामग्री देखाउन, एप वा हार्डवेयर सेन्सरहरूसँग तपाईंले गर्नुभएका अन्तर्क्रिया ट्र्याक गर्न र तपाईंका तर्फबाट एपहरूसँग अन्तर्क्रिया गर्न सक्ने छ।" "%1$s बन्द गर्ने हो?" "OK चयन गर्दा %1$s बन्द हुनेछ ।" "Text to speech" "इन्जिन कन्फिगुरेसन" "पासवर्ड भन्नुहोस्" "रुचाइएको इन्जिन" "बोलीको गति" "नमूना प्ले गर्नुहोस्" "आवाज डेटा स्थापना गर्नुहोस्" "सामान्य" "डिबग गरिँदै छ" "इनपुट" "रेखाचित्र" "अनुगमन गरिँदै छ" "एपहरू" "डिस्प्ले अफ नहोस्" "स्क्रिन कहिल्यै स्लिप मोडमा जाने छैन" "HDCP जाँच" "HDMI आफू अनुकूल" "अब सुरु गर्ने?" "यो सेटिङ अद्यावधिक गर्न, आफ्नो उपकरण पुनः सुरु गर्न आवश्यक छ" "कहिल्यै जाँच नगर्नुहोस्" "DRM सामग्रीको मात्र जाँच गर्नुहोस्" "सधैँ जाँच गर्नुहोस्" "ब्लुटुथ HCI लग इन हुँदै" "इ-मेल ठेगाना" "USB डिबगिङ" "नक्कली स्थानहरूलाई अनुमति दिन" "डिबग एप चयन गर्नुहोस्" "डिबगरलाई पर्खियोस्" "USB मा एपको पुष्टि गर्नुहोस्" "हानिकारक व्यवहार पत्ता लगाउन ADB/ADT बाट इन्स्टल गरिएका एपको जाँच गर्नुहोस्" "Wi-Fi भर्वस लगिङ" "Wi-Fi भर्वस लगिङ सक्षम पार्नुहोस्" "छुवाइहरू देखाउनुहोस्" "पोइन्टरको स्थान" "लेआउटका सीमाहरू देखाउनुहोस्" "GPU दृश्य अद्यावधिक देखाउनुहोस्" "हार्डवेयर तह देखाउनुहोस्" "GPU ओभरड्र देखाउनुहोस्" "सर्फेस अपडेट देखाउनुहोस्" "विन्डो एनिमेसन स्केल" "संक्रमण एनिमेसन स्केल" "एनिमेसनको अवधि मापन" "स्ट्रिक्ट मोड अन गर्नुहोस्" "प्रोफाइल GPU रेन्डर गर्दै" "ट्रेस सक्षम पार्नुहोस्" "गतिविधि नराखियोस्" "ब्याकग्राउन्ड प्रक्रियाको सीमा" "सबै ANRs देखाउनुहोस्" "स्वप्न मोड अक्षम पार्नुहोस्" "DRM सामग्रीको लागि मात्र प्रयोग गर्नुहोस्" "अधिकतम रिजोलुसन वा अधिकतम फ्रेमरेटका लागि प्रदर्शन आफू अनुकूल गर्नुहोस्। यो केवल अल्ट्रा HD प्रदर्शिन असर गर्छ। यो सेटिङ परिवर्तन गर्दा आफ्नो उपकरण पुनःसुरु हुने छ।" "ब्लुटुथ HCI स्नूप लगइन गर्ने सक्षम पार्नुहोस्" "USB कनेक्ट गरिएको बेलामा डिबग मोड" "डिबग भएको एप चल्नुअघि डिबगरलाई पर्खिन्छ" "क्लिप सीमा, मार्जिन, इत्यादि देखाउनुहोस्।" "GPU को साथ कोरिएको बेला विन्डोहरू भित्र फ्ल्यास दृश्यहरू" "हार्डवेयर लेयर अपडेट हुँदा ती लेयर हरिया देखिऊन्" "सबभन्दा राम्रादेखि खराबसम्म: निलो, हरियो, हल्का रातो, रातो" "अपडेट हुँदा विन्डोका पूरै सतहमा देखाउनुहोस्" "एपले मुख्य थ्रेडमा लामा गतिविधि गर्दा स्क्रिन फ्ल्यास गर्नुहोस्" "adb shell dumpsys gfxinfo मा रेन्डर गर्ने समय मापन गर्नुहोस्" "अज्ञात स्रोतहरू" "Play स्टोर भन्दा अन्य स्रोतहरूबाट एपहरूको स्थापनालाई अनुमति दिनुहोस्" "अज्ञात स्रोतहरूलाई अनुमति दिनुहोस्" "तपाईंको उपकरण र व्यक्तिगत डेटा अज्ञात स्रोतको एपहरूद्वारा आक्रमण गर्न बढी असुरक्षित छन्। तपाईंको उपकरणमा वा यी एपहरू प्रयोगबाट डेटा हराउन परिणाम वा कुनै पनि नोक्सानीका लागि तपाईं आफैं जिम्मेदार हुनुहुन्छ भन्ने कुरामा सहमत हुनुहुन्छ।" "कहिले पनि होइन" "DRM सामग्रीको लागि" "सधैं" "उत्कृष्ट रिजोल्यूसन" "उत्कृष्ट फ्रेमरेट" "बन्द छ" "ओभरड्र क्षेत्रहरू देखाउनुहोस्" "ओभरड्र काउन्टर देखाउनुहोस्" "केही पनि होइन" "कुनैपनि होइन" "एनिमेशन बन्द छ" "एनिमेशन मापन .5x" "एनिमेशन मापन 1x" "एनिमेशन मापन 1.5x" "एनिमेशन मापन 2x" "एनिमेशन मापन 5x" "एनिमेशन मापन 10x" "बन्द छ" "बारहरूको रूपमा स्क्रिनमा" "मानक सीमा" "कुनै पृष्ठभूमि प्रक्रियाहरू छैनन्" "बढीमा 1 प्रक्रिया" "बढीमा 2 प्रक्रियाहरू" "बढीमा 3 प्रक्रियाहरू" "बढीमा 4 प्रक्रियाहरू" "निकै बिस्तारै" "ढिलो" "सामान्य" "छिटो" "ज्यादै छिटो" "%1$s का सेटिङहरू" "हालको किबोर्ड" "कन्फिगर गर्नुहोस्" "कुञ्जीपाटी विकल्पहरू" "हालको अटोफिल सेवा" "अटोफिल सेवा" "कुनै पनि होइन" "<b>तपाईं यो एपमाथि भरोसा गर्नुहुन्छ भन्ने कुरा पक्का गर्नुहोस्</b> <br/> <br/> <xliff:g id=app_name example=Password service>%1$s</xliff:g> यस एपले अटोफिल गर्न सकिने कुराहरूको निर्धारण गर्न तपाईंको स्क्रिनमा भएका वस्तुहरूको प्रयोग गर्छ।" "कम्प्युटिङ ..." "तपाईँको Wi-Fi नेटवर्क चयन गर्नुहोस्" "पुनःनामाकरण गर्नुहोस्" "Wi-Fi प्रदर्शन" "PIN आवश्यक" "प्रयोग गरेर कारबाही पुरा गर्नुहोस्" "यो कार्यको लागि यो विकल्प संधैं प्रयोग गर्ने?" "सँधै प्रयोग गर्नुहोस्" "एक चोटि मात्र" "कुनै पनि एपहरूले यो कार्य गर्न सक्दैनन्।" "पछाडि" "इनपुट" "उपभोक्ता इलेक्ट्रोनिक नियन्त्रण (CEC)" "उपकरण नियन्त्र सेटिङहरू" "Blu-ray" "केबल" "DVD" "खेल कन्सोल" "Aux" "अनुकूल नाम" "%1$s इनपुटका लागि नाम हाल्नुहोस् ।" "लुकेको" "यो इनपुट देखाउनुहोस्" "नाम" "HDMI नियन्त्रण" "HDMI उपकरणहरू नियन्त्रण गर्न टिभीलाई अनुमति दिनुहोस्" "उपकरण स्वतः पावर बन्द" "टिभीसँग HDMI उपकरणहरू पावर बन्द गर्नुहोस्" "टिभी ओटो पावर खुला" "HDMI उपकरणसँग टिभी पावर खोल्नुहोस्" "{count,plural, =1{कनेक्ट गरिएको इनपुट}other{कनेक्ट गरिएका इनपुटहरू}}" "{count,plural, =1{स्ट्यान्डबाइ इनपुट}other{स्ट्यान्डबाइ इनपुटहरू}}" "{count,plural, =1{कनेक्ट नगरिएको इनपुट}other{कनेक्ट नगरिएका इनपुटहरू}}" "एपमा र आफ्नो खातामा अन्य सामाग्रीहरूको पहुँच प्रतिबन्ध गर्नुहोस्" "प्रतिबन्धित प्रोफाइल" "%1$s द्वारा नियन्त्रित" "यो एप प्रतिबन्धित प्रोफालहरूमा समर्थित गर्दैन।" "यो एपले तपाईंको खाताहरू पहुँच गर्न सक्दैन।" "स्थान" "अनुप्रयोगहरुलाई तपाईँको स्थान जानकारी प्रयोग गर्न दिनुहोस्" "प्रतिबन्धित प्रोफाइल प्रविष्टि गर्नुहोस्" "प्रतिबन्धित प्रोफाइलबाट निस्कनुहोस्" "प्रतिबन्धित प्रोफाइल मेट्नुहोस्" "सीमित प्रोफाइल सिर्जना गर्नुहोस्" "सेटिङहरू" "अनुमति दिएका एपहरू" "अनुमति गरिएको" "अनुमति छैन" "प्रतिबन्धहरू कस्टम गर्नुहोस्" "एकक्षण ..." "PIN परिवर्तन गर्नुहोस्" "प्रतिबन्धित प्रोफाइल सिर्जना गर्ने हो?" "बनाइसकिएको छ" "स्किप गर्नुहोस्" "PIN सिर्जना गर्नुहोस्" "प्रतिबन्धित प्रोफाइल हाल्ने हो?" "प्रतिबन्धित प्रोफाइल भेटिएन" "हालिसकिएको छ" "%1$s\n%2$s" "यस एपले तपाईंको खाताहरूमा पहुँच गर्न सक्छ। %1$s द्वारा नियन्त्रित।" "यो च्यानल हेर्ने पिन प्रविष्टि गर्नुहोस्" "यो कार्यक्रम हेर्न पिन प्रविष्टि गर्नुहोस्" "PIN हाल्नुहोस्" "नयाँ PIN सेट गर्नुहोस्" "नयाँ PIN पुन: प्रविष्टि गर्नुहोस्" "पुरानो PIN हाल्नुहोस्" "तपाईँले गलत PIN ५ पटक प्रविष्टि गर्नुभयो।\n %1$d सेकेन्डमा पुनः प्रयास गर्नुहोस्।" "गलत पिन, पुनः प्रयास गर्नुहोस्" "पुनः प्रयास गर्नुहोस्, PIN मेल खाँदैन" "%1$s को लागि पासवर्ड प्रविष्टि गर्नुहोस्" "जारी राख्न %1$s चयन गर्नुहोस्।" "सम्पन्न भयो" "सफलतापूर्वक जडान गरियो" "कनेक्ट गरिसकिएको छ" "सफलतापूर्वक सेभ गरियो" "संस्करण %1$s" "खोल्नुहोस्" "जबरजस्ती बन्द गर्नुहोस्" "तपाईंले एप बन्द गर्न बल गर्नुभयो भने, यसले चाहेअनुसार काम नगर्न सक्छ।" "स्थापना हटाउनुहोस्" "अपडेटहरू अनइन्स्टल गर्नुहोस्" "यस Android प्रणाली एपमा भएका सम्पूर्ण अद्यावधिकहरूको स्थापना हटाइने छ।" "निष्क्रिय पार्नुहोस्" "तपाईं यो एप अक्षम गर्न चाहनुहुन्छ?" "सक्षम गर्नुहोस्" "तपाईं यो एप सक्षम गर्न चाहनुहुन्छ?" "प्रयोग भएको भण्डारण" "%2$s मा प्रयोग %1$s" "डेटा हटाउनुहोस्" "यी सबै एप डेटा पुर्न रूपमा मेटाइने छ। \nजसमा सबै फाइलहरू, सेटिङहरू, खाताहरू, डेटाबेस आदि पर्दछन्।" "डिफल्ट कारबाहीहरू मेट्नुहोस्" "केही कारवाहीका लागि यो एप सुरु गर्न सेट भयो" "कुनै पनि पूर्वनिर्धारितहरू सेट छैनन्" "क्यास हटाउनुहोस्" "सूचनाहरू" "तेस्रो पक्षीय स्रोत" "अनुमतिहरू" "एप उपलब्ध छैन" "प्रयोग नगरिएका एपहरू" "ठिक छ" "पुष्टि गर्नुहोस्" "रद्द गर्नुहोस्" "अन गर्नुहोस्" "बन्द गर्नुहोस्" "स्क्रिनलाई निष्क्रिय पार्नुहोस्" "स्क्रिन सेभर" "अब सुरु" "सुरु गर्ने समय" "यस निष्क्रियताको अवधि पछि स्क्रिन सेभर सुरु हुन्छ। यदि कुनै पनि स्क्रिन सेभरलाई चयन गरिएको छैन भने प्रदर्शन अफ हुन्छ।" "%1$s को निष्क्रियतापछि" "डिस्प्ले निष्क्रिय पार्नुहोस्" "बिजुली तथा ऊर्जासम्बन्धी सेटिङ पुष्टि गर्नुहोस्" "तपाईंले आफ्नो टिभी अन गरेर लामो समयसम्म छाड्नुभयो भने बिजुलीको खपत बढ्न सक्छ" "इनर्जी सेभर सेटिङ अफ गर्नुहोस्" "कृपया मिडिया प्ले गरेका बेला डिस्प्ले बन्द नहुने मोड चालू गर्ने कुरा पुष्टि गर्नुहोस्। यसो गर्दा ब्याट्री बढी खपत हुने सम्भावना हुन्छ।" "निष्क्रिय हुँदा" "हेर्ने बेलामा" "टिभी स्वतः अफ हुने सेटिङ अन गर्नुहोस्" "टिभी निष्क्रिय हुँदा टिभी स्वतः अफ हुने सेटिङ अन गर्नुहोस्" "भिडियो हेरिरहेका बेला टिभी स्वतः अफ हुने सेटिङ अन गर्नुहोस्" "\"निष्क्रिय हुँदा\" टाइमरको समय अनिवार्य रूपमा \"हेर्दा\" टाइमरको समयभन्दा कम हुनु पर्छ" "\"हेर्दा\" टाइमरको समय अनिवार्य रूपमा \"निष्क्रिय हुँदा\" टाइमरको समयभन्दा बढी हुनु पर्छ" "स्ट्यान्डबाइ मोडमा इन्टरनेटको प्रयोग सीमित प्रयोग गर्नुहोस्" "स्ट्यान्डबाइ मोडमा कम ऊर्जा प्रयोग हुन्छ" "स्ट्यान्डबाइ मोडमा टिभी इन्टरनेटबाट डिस्कनेक्ट हुने छ तर तपाईं स्वतः प्राप्त हुने अपडेटहरू भने पाइरहनु हुने छ। यसो गरेका बेला तपाईंको टिभीमा कम ऊर्जा प्रयोग हुन सक्छ तर स्ट्यान्डबाइ मोडमा कास्ट गर्ने तथा Google सहायक चलाउने जस्ता सुविधा उपलब्ध नहुन सक्छन्।" "स्ट्यान्डबाइ मोडमा इन्टरनेट प्रयोग गर्ने अनुमति दिनुहोस्" "स्ट्यान्डबाइ मोडमा इन्टरनेट प्रयोग गर्ने अनुमति दिँदा स्ट्यान्डबाइ ऊर्जा बढी खपत हुन्छ।" "कुनैपनि खाताले ब्याकअप गरेको डाटा भण्डार गरेको छैन" "आफ्नो Wi-Fi पासवर्ड, बुकमार्कहरू, अन्य सेटिङ्स, र एप डेटा ब्याक अप गर्न रोक्ने, र Google सर्भरहरूमा सबै प्रतिलिपिहरू मेटाउने?" "मेरो डेटा ब्याकअप गर्नुहोस्" "ब्याकअप खाता" "स्वचालित पुन: भण्डार" "उपकरण रिसेट गर्नुहोस्" "तपाईंले फ्याक्ट्री रिसेट गर्नुभयो भने तपाईंको यन्त्र रिस्टोर भई डिफल्ट सेटिङ लागू हुने छ र यन्त्रमा भएका सबै डेटा, खाता, फाइल तथा डाउनलोड गरिएका एपहरू मेटिने छन्।" "तपाईंले यसो गर्नुभयो भने तपाईंको यन्त्र रिस्टोर भई डिफल्ट सेटिङ लागू हुने छ र यन्त्रमा भएका सबै डेटा, खाता, फाइल तथा डाउनलोड गरिएका एपहरू मेटिने छन्।" "फ्याक्ट्री रिसेट, तपाईंले फ्याक्ट्री रिसेट गर्नुभयो भने तपाईंको यन्त्र रिस्टोर भई डिफल्ट सेटिङ लागू हुने छ र यन्त्रमा भएका सम्पूर्ण डेटा, खाता, फाइल तथा डाउनलोड गरिएका एपहरू मेटिने छन्।" "यो यन्त्रबाट तपाईंका सबै व्यक्तिगत जानकारी र डाउनलोड गरिएका एपहरू मेटाउने हो? तपाईं यो कार्य उल्टाउन सक्नुहुन्न!" "सबै मेटाउनुहोस्" "आफ्नो %1$s को लागि नाम छनौट गर्नुहोस्" "अन्य यन्त्रहरूबाट तपाईंको यन्त्रमा casting वा जडान गर्दा पहिचान गर्नमा मद्दत गर्नका लागि यसलाई कुनै नाम दिनुहोस्।" "Android टिभी" "बैठक कोठाको टिभी" "पारिवारिक कोठाको टिभी" "सुत्ने कोठाको टिभी" " कस्टम नाम हाल्नुहोस्…" "यस %1$s को नाम बदल्नुहोस्" "यो %1$s को हालको नाम \"%2$s\" छ" "आफ्नो डिभाइसको नाम सेट गर्नुहोस्" "आफ्नो फोनबाट फोटो, भिडियो र थप कुराहरू cast गर्दा यो नाम प्रयोग गर्नुहोस्" "परिवर्तन गर्नुहोस्" "परिवर्तन नगर्नुहोस्" "अनुमतिहरू" "एप अनुमतिहरू" "%2$d को %1$d एपहरूलाई अनुमति छ" "ब्लुटुथ अनुमति अनुरोध" "Android TV को OS को सुरक्षा प्याचको स्तर" "एप छनोट गर्नुहोस्" "(प्रयोगात्मक)" "सुरक्षित मोडमा पुनःबुट गर्नुहोस्" "तपाईं सुरक्षित मोडमा पुनःबुट गर्न चाहनुहुन्छ?" "यसले तपाईँले स्थापना गरेका सबै तेस्रो पक्षीय एपहरूलाई असक्षम गर्ने छ। तपाईँले पुनःबुट गरेप‍छि तिनीहरूलाई पुनर्स्थापित गरिने छ।" "बग रिपोर्ट समावेश गर्दै" "उपलब्ध भर्चुअल किबोर्ड" "किबोर्डहरूको व्यवस्थापन गर्नुहोस्" "अनुमति प्राप्त" "अनुमतिमा रोक लगाइएका" "प्रयोग गर्ने अनुमति" "प्रयोगसम्बन्धी पहुँचले कुनै एपलाई तपाईंका सेवा प्रदायक, भाषाका सेटिङहरू र अन्य विवरणहरू ट्र्याक गर्न दिनुका साथै तपाईंले प्रयोग गरिरहनुभएका अन्य एपहरू र तिनीहरूको प्रयोगबीचको अन्तराल पहिल्याउन दिन्छ।" "पावरको अप्टिमाइजेसन" "एपहरूको पावरको प्रयोगलाई अप्टिमाइज गर्नुहोस्" "कुनै पनि एपलाई अप्टिमाइज गर्न आवश्यक छैन" "अप्टिमइज गरिएको छैन" "पावरको प्रयोगलाई अप्टिमाइज गरिँदैछ" "पावरको अप्टिमाइजेसन उपलब्ध छैन" "सूचनामाथिको पहुँच" "कुनै स्थापना गरिएको एपले सूचनामाथिको पहुँचको लागि अनुरोध गरेका छैन।" "यी एपहरूले सम्पर्कको नाम र तपाईंले प्राप्त गर्नुहुने पाठ सन्देशहरूलगायत सबै सूचनाहरू पढ्न सक्नेछन्। तिनीहरू सूचनाहरू खारेज गर्न वा तिनीहरूमा समावेश कारबाही बटनहरू ट्रिगर गर्न पनि सक्नेछन्।" "सिस्टमको सेटिङअनुसार यसो गर्नु अनिवार्य छ" "निर्देशिकामाथिको पहुँच" "यी अनुप्रयोगहरूसँग केही निर्देशिकाहरूमाथि पहुँच राख्ने अनुमति छ।" "%1$s (%2$s)" "अरू एपमाथि देखाउनुहोस्" "अन्य एपको माथिपट्टि देखिने अनुमति दिनु…" "कुनै एपलाई आफूले प्रयोग गरिरहेका अन्य एपमाथि देखिन अनुमति दिनुहोस्। यस कार्यले तपाईंले गर्ने ती एपहरूको प्रयोगमा हस्तक्षेप गर्न वा तिनीहरू देखा पर्ने वा तिनीहरूले काम गर्ने तरिकालाई परिवर्तन गर्न सक्छ।" "प्रणालीसम्बन्धी सेटिङहरू परिमार्जन गर्नुहोस्" "प्रणालीसम्बन्धी सेटिङहरू परिमार्जन गर्न सक्छ" "यस अनुमतिले एपलाई प्रणालीसम्बन्धी सेटिङहरू परिमार्जन गर्न दिन्छ।" "छ" "छैन" "सबै फाइल हेर्ने तथा प्रयोग गर्ने अनुमति" "सबै फाइलहरूको व्यवस्थापन गर्ने अनुमति दिनुहोस्" "यो एपलाई यो डिभाइस वा जोडिएको कुनै भण्डारणमा रहेका सबै फाइलहरू पढ्ने, परिमार्जन गर्ने तथा मेट्ने अनुमति दिनुहोस्। अनुमति दिइएका खण्डमा यो एपले तपाईंको स्पष्ट अनुमतिविनै फाइलहरू प्रयोग गर्नसक्छ।" "Picture-in-picture" "Picture-in-picture लाई अनुमति दिनुहोस्" "स्थापना गरिएको कुनै पनि एपले Picture-in-picture मोडलाई समर्थन गर्दैन" "यो एप खुला रहेको अवस्थामा वा तपाईंले यसलाई छाडेपछि (उदाहरणका लागि, भिडियो हेर्ने कार्य जारी राख्न) यस एपलाई picture-in-picture विन्डो सिर्जना गर्ने अनुमति दिनुहोस्। यो विन्डो तपाईंले प्रयोग गरिरहनुभएका अन्य एपहरूको माथि देखिन्छ।" "यी एपहरूलाई अलार्म सेट गर्ने र समयमै पूरा गर्नु पर्ने कारबाहीहरूको रुटिन तय गर्ने अनुमति दिनुहोस्। यो अनुमति दिइएको छ भने यी एप ब्याकग्राउन्डमा चल्छन्। त्यसैले, यी एपले धेरै ब्याट्री खपत गर्न सक्छन्।\n\nयो अनुमति दिइएको छैन भने समय तोकिएका अलार्म र यी एपले तय गरेका समयअनुसार चल्ने कार्यक्रमहरूले काम गर्दैनन्।" "स्क्रिन अन गर्नुहोस्" "स्क्रिन अन गर्ने अनुमति दिनुहोस्" "कुनै एपलाई स्क्रिन अन गर्ने अनुमति दिनुहोस्। यो अनुमति दिइएका खण्डमा तपाईंले अन गर्न नखोजेका बेलामा पनि एपले जुनसुकै बेला स्क्रिन अन गर्न सक्छ।" "एपलाई विशेष पहुँच" "%1$s, %2$s" "अडियो" "अडियो रेकर्ड गर्नुहोस्" "अडियो रेकर्ड गर्ने प्रक्रिया रोक्न असक्षम पार्नु…" "तुरुन्तै अडियो रेकर्ड गर्न सक्षम पार्नुहोस्" "रेकर्ड गरिएको अडियो प्ले गर्नुहोस्" "रेकर्ड गरिएको अडियो सेभ गर्नुहोस्" "पढ्न सुरु गर्नेसम्मको समय" "अडियो रेकर्ड सुरु गर्नेसम्मको समय" "खाली अडियोको अवधि" "रेकर्ड गरिएको अडियो स्रोत" "अर्को रेकर्डिङका लागि रेकर्ड गरिएको अडियो स्रोत चयन गर्नुहोस्" "रेकर्ड गर्न प्रयोग गरिएको माइक्रोफोन (हरू)" "अडियो रेकर्ड गर्ने कार्य सुरु गर्न सकिएन।" "अडियो रेकर्ड गर्न सकिएन।" "अन्य ब्लुटुथ डिभाइसहरूले देख्न सक्ने बनाउने हो?" "यो एप %1$d सेकेन्डका लागि तपाईंको टिभी अन्य ब्लुटुथ डिभाइसहरूले देख्न सक्ने बनाउन चाहन्छ।" "यो कार्य गर्न मिल्दैन" "भोल्युम परिवर्तन गर्न सकिँदैन" "कल गर्न अनुमति छैन" "SMS लाई अनुमति छैन" "यो क्यामेरालाई अनुमति छैन" "स्क्रिनसटलाई अनुमति छैन" "यो एप खोल्न सकिँदैन" "तपाईंसँग प्रश्नहरू छन् भने आफ्नो IT प्रशासकलाई सम्पर्क गर्नुहोस्" "थप विवरणहरु" "तपाईंको प्रशासकले तपाईंको कार्य प्रोफाइलसँग सम्बन्धित एप र डेटाका साथै सेटिङ। अनुमति, संस्थागत पहुँच, नेटवर्क सम्बन्धी गतिविधि र यस यन्त्रको स्थानसम्बन्धी जानकारीको अनुगमन र व्यवस्थापन गर्न सक्छ।" "तपाईंको प्रशासकले यस प्रयोगकर्तासँग सम्बन्धित एप तथा डेटाका साथै सेटिङ, अनुमति, संस्थागत पहुँच, नेटवर्क सम्बन्धी गतिविधि र यस यन्त्रको स्थानसम्बन्धी जानकारीको अनुगमन र व्यवस्थापन गर्न सक्छ।" "तपाईंको प्रशासकले यस यन्त्रसँग सम्बन्धित एप र डेटाका साथै सेटिङ, अनुमति, संस्थागत पहुँच, नेटवर्क सम्बन्धी गतिविधि, र यस यन्त्रको स्थानसम्बन्धी जानकारीको अनुगमन र व्यवस्थापन गर्न सक्छ।" "कार्य प्रोफाइल हटाउनुहोस्" "डिभाइसको एड्मिन एप" "यो डिभाइसको एड्मिन एप डिएक्टिभेट गर्नुहोस्" "एपको स्थापना रद्द गर्नुहोस्" "निष्क्रिय पार्नुहोस् तथा स्थापना रद्द गर्नुहोस्" "डिभाइसका एड्मिन एपहरू" "डिभाइसको एड्मिन एप एक्टिभेट गर्ने हो?" "यो डिभाइसको एड्मिन एप एक्टिभेट गर्नुहोस्" "तपाईंले यो एड्मिन एप एक्टिभेट गर्नुभयो भने %1$s ले निम्न कार्य गर्ने अनुमति पाउने छ:" "%1$s ले यस डिभाइसको व्यवस्थापन तथा अनुगमन गर्ने छ।" "यो एड्मिन एप अन छ र यसले %1$s लाई निम्न कार्य गर्ने अनुमति दिएको छ:" "अगाडि बढेर, तपाईंको प्रयोगकर्तालाई तपाईंको प्रशासकले व्यवस्थित गर्ने छ, जसले तपाईंको व्यक्तिगत डेटाका साथै सम्बन्धित डेटा समेत भण्डारण गर्न सक्छ।\n\nतपाईंको प्रशासकसँग यो प्रयोगकर्तासँग सम्बन्धित सेटिङ, पहुँच, एप, र डेटाका साथै नेटवर्क गतिविधि र तपाईंको डिभाइसका स्थानसम्बन्धी जानकारीहरूको अनुगमन र व्यवस्थापन गर्ने क्षमता छ।" "बग रिपोर्टलाई साझेदारी गर्ने हो?" "तपाईँको IT एडमिनले यस यन्त्रको समस्या निवारण गर्नमा मद्दत गर्न बग रिपोर्टका लागि अनुरोध गर्नुभएको छ। एप र डेटा साझेदारी हुन सक्छ।" "तपाईँको IT एडमिनले यस यन्त्रको समस्या निवारण गर्नमा मद्दत गर्न बग रिपोर्टका लागि अनुरोध गर्नुभएको छ। एप र डेटा साझेदारी हुन सक्छ र तपाईँको यन्त्र अस्थायी रूपमा सुस्त हुन सक्छ।" "यो बग रिपोर्ट तपाईँको IT प्रशासकसँग साझेदारी भइरहेको छ। थप विवरणहरूका लागि प्रशासकलाई सम्पर्क गर्नुहोस्।" "सेयर गर्नुहोस्" "अस्वीकार गर्नुहोस्" "%1$s प्रयोग गरिने यन्त्र" "कुनै पनि यन्त्र फेला परेन। यन्त्रहरू सक्रिय गरिएका छन् र जोड्नका लागि उपलब्ध छन् भन्ने कुरा सुनिश्चित गर्नुहोस्।" "फेरि प्रयास गर्नुहोस्" "कुनै समस्या आयो। यो एपले कुनै यन्त्र छनौट गर्नेसम्बन्धी अनुरोध रद्द गरेको छ।" "सफलतापूर्वक जोडियो" "सबै देखाउनुहोस्" "खोज्दै" "Authenticator बाट \"खाता हाल्नुहोस्\" को उद्देश्य प्राप्त गर्न सकिएन।" "खाता हाल्न सकिएन वा यस प्रकारको खाता उपलब्ध छैन।" "च्यानल तथा इनपुटहरू" "च्यानलहरू, बाह्य इनपुटहरू" "च्यानलहरू" "बाह्य इनपुटहरू" "फोटो, स्क्रिन, ध्वनि" "फोटो" "स्क्रिन" "ध्वनि" "पावर तथा इनर्जी" "पावर अन हुँदा देखिने मोड" "रिसेट गर्नुहोस्" "टेलिभिजन" "इथरनेट कनेक्सन कोड" "इनर्जी मोड" "यी सेटिङ डिभाइस प्रयोग नगरेका बेलामा लागू हुन्छन्" "निम्न सुविधाहरू सक्षम गर्छ:" "तपाईं टिभीमा जति बढी सुविधाहरू अन गर्नुहुन्छ बिजुलीको खपत त्यति नै बढ्न सक्छ।" "\"%s\" अन गर्नुहोस्" "मेरो रिमोट भेट्टाइयोस्" "आफ्नो Google TV रिमोट हराएका खण्डमा उक्त रिमोट भेट्टाउन कुनै साउन्ड प्ले गर्नुहोस्" "तपाईं आफ्नो रिमोटमा ३० सेकेन्डसम्म साउन्ड बजाउन Google TV मा भएको बटन थिच्न सक्नुहुन्छ। यो Google TV का रिमोट कन्ट्रोलहरू प्रयोग गरी मात्र चलाउन मिल्छ।\n\nयो साउन्ड बन्द गर्न आफ्नो रिमोटको कुनै पनि बटन थिच्नुहोस्।" "साउन्ड प्ले गर्नुहोस्" "%1$s भोल्युम" "तपाईं %1$s स्पिकरमा सहायकको भोल्युम नियन्त्रण गर्न सक्नुहुन्छ" "यसबाट %1$s डिभाइसको भोल्युम मात्र प्रभावित हुन्छ , टिभीको हुँदैन"