1<resources xmlns:xliff="urn:oasis:names:tc:xliff:document:1.2"> 2 <string name="migrate_blocked_numbers_dialog_title">नयाँ, सरलीकृत रोकावट</string> 3 <string name="migrate_blocked_numbers_dialog_message">तपाईँको थप सुरक्षाका लागि फोनको रोकावट गर्ने विधिमा परिवर्तन गर्न आवश्यक छ। तपाईँबाट रोकावट गरिएका नम्बरहरूले अब कल र पाठ सन्देशहरूलाई रोक्नेछन् र यी नम्बरहरूलाई अन्य अनुप्रयोगहरूसँग साझेदारी गरिन सक्छ।</string> 4 <string name="migrate_blocked_numbers_dialog_allow_button">अनुमति दिनुहोस्</string> 5 <string name="old_block_number_confirmation_title">%1$s माथि रोक लगाउने हो?</string> 6 <string name="block_number_confirmation_message_vvm">यो नम्बरबाट सबै कलहरू रोकिनेछन् र भ्वाइसमेलहरू स्वचालित रूपमा मेटिनेछन्।</string> 7 <string name="block_number_confirmation_message_no_vvm">यो नम्बरबाट सबै कलहरू रोकिनेछन्। तर कलरले अझै तपाईँलाई भ्वाइस मेलहरू भने छोड्न सक्नेछन्।</string> 8 <string name="block_number_confirmation_message_new_filtering">तपाईँले अब उप्रान्त यस नम्बरबाट कल वा पाठ सन्देशहरू प्राप्त गर्नुहुने छैन।</string> 9 <string name="block_number_ok">रोक्नुहोस्</string> 10 <string name="unblock_number_confirmation_title">%1$s माथिको रोक हटाउने हो?</string> 11 <string name="unblock_number_ok">रोक हटाउनुहोस्</string> 12 <string name="invalidNumber">%1$s अमान्य छ।</string> 13 <string name="snackbar_number_blocked">%1$s रोकियो</string> 14 <string name="snackbar_number_unblocked">%1$s माथिको रोक हटाइयो</string> 15 <string name="send_to_voicemail_import_failed">आयात असफल भयो</string> 16 <string name="call_blocking_disabled_notification_title">४८ घण्टाको लागि कल निषेध असक्षम गरियो</string> 17 <string name="call_blocking_disabled_notification_text">आपत्कालीन कल गरिएको हुनाले असक्षम गरियो।</string> 18</resources> 19